माउन्टेन गाइड शेर्पाको जीवनीमा आधारित ‘स्टेप बाई स्टेप’ पुस्तक सार्वजनिक

माउन्टेन गाइड पेम्बा ग्याल्जे शेर्पाबारे लेखिएको ‘स्टेप बाई स्टेप’ नामक पुस्तक सार्वजनिक भएको छ ।  काठमाडौंमा शनिबार आयोजित एक औपचारिक कार्यक्रमका बीच पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष ईश्वर पोखरेलले उक्त पुस्तक सार्वजनिक गरेका हुन् । ‘स्टेप बाई स्टेप’ नामक पुस्तक लेखक मार्क पावेलले लेखेका हुन् ।  उक्त कार्यक्रममा पोखरेलले भने, ‘लेखक पावेलले मान्टेन गाइड…

Logo