#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21379517763836645144014164241
नेपाल2555199837517077
अर्थ

चार अर्ब ४५ करोड रुपैयाँ बढीको साधारण शेयर निष्काशनका लागि पाइपलाइनमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चार अर्ब ४५ करोड रुपैयाँ बढीको साधारण शेयर निष्काशनका लागि पाइपलाइनमा रहेको बताएको छ । बोर्डले बीमा, लघुवित्त, जलविद्युत र अन्य गरी हालसम्म ४ अर्ब ४५ करोड रुपैयाँ बढीको प्राथमिक सार्वजनिक निष्काशनको लागि आवेदन परेको

अर्थ

आज पनि सुनको मूल्य उकालो लाग्यो, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य फेरि बढेको छ । आज ८ सयले बढ्दै सुन प्रतितोला ९८ हजार ६०० मा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य पनि ६० रुपैयाँ बढेर १,३५५ मा कारोबार भइरहेको छ । बुधबार एकै

अर्थ

नेपाल धितोपत्र बोर्ड : लागू भयो बुक बिल्डिङ्ग, यस्ता छन् व्यवस्था

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) मा बुक बिल्डिङ्ग विधि लागू गरेको छ । यो विधि लागू भएपछि कुनै पनि कम्पनीले सर्वसाधारणलाई मूल्य बढाबढ गरेर धितोपत्र विक्री गर्न पाउनेछन् । हालसम्म नेपालमा फिक्स प्राइसिङ विधि र प्रिमियम

अर्थ

फेरि बढ्यो सुनको भाउ, एकै दिन २४ सयले बृद्धि

काठमाडौं । नेपाली बजारमा सुन आज फेरि बढेको छ । बुधबार एकै दिन ६ हजार २०० ले घट्दै प्रतितोला ९५ हजार ४०० मा कारोबार भएको सुन आज भने २, ४०० ले बढेर पुनः उकालो लागेको छ । सुनको आजको मूल्य

अर्थ

खुलेको दुई सातामै बन्द भए सौराहाका होटल

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुलेको दुई सातामा नै पुनः बन्द भएका छन् । साउन १५ गतेदेखि खुलेका होटल बुधबारबाट बन्द भएका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल बन्द गर्ने

बजार

ठूलो संख्यामा शेयरको कारोबार गर्ने स्टक डिलरको कार्यविधी तयार, भदौ १ गतेदेखि लागु हुँदै (भिडियो)

ठूलो परिमाणको शेयर कारोबारलाई सहज बनाउन धितोपत्र व्यापारी (स्टक डिलर)को कार्यविधी तयार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले स्टक डिलर कार्य सञ्चालन कार्यविधि २०७७ तयार गरेको हो । सो कार्यविधी आगामी भदौ १ गतेदेखि लागु हुने नेप्सेले जनाएको

बजार

भदौ पहिलो साता बीमा र लघुवित्त कम्पनीको आईपिओ निष्काशन हुँदै 

भदौको पहिलो साता दुई वटा कम्पनीले आईपिओ निष्काशन गर्दैछ । रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्तले भदौ ४ गतेबाट आईपिओ निष्काशन गर्न लागेका हुन् । रिलायन्स लाइफ इन्स्योरेन्सले प्रति कित्ता सय रुपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने

अर्थ

एकै दिन ६,२०० ले घट्यो सुन, चाँदीमा २२५ रुपैयाँले गिरावट

काठमाडौं । नेपाली बजारमा सुन आज अहिलेसम्मकै धेरै मूल्यले घटेको छ । सुन आज ६ हजार २०० ले घट्दै प्रतितोला ९५ हजार ४०० मा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्यमा पनि २२५ रुपैयाँले घटेर १२१० रुपैयाँमा कारोबार भइरहेको छ

अर्थ

बजार अनुगमन गर्ने दुई सरकारी निकायबीच विवाद, उपभोक्तालाई मूल्यबृद्धीको भार

काठमाडौं । मुलुक पाँच महिनादेखि कोरोना महामारीले आक्रान्त बनाइरहेको छ । करिव चार महिनासम्म उद्योग, कल कारखाना, व्यापार व्यवसाय ठप्प हुँदा मुलुकको आर्थिक गतिविधि पनि धरासायी बन्यो भने अर्कोतिर कोरोना कहरसँगै मूल्यबृद्धीको भारले जनताको ढाड सेकिरहेको छ । कोरोना भाइरस

अर्थ

कोरोना जोखिम बढेसँगै होटल तथा रेष्टुरेन्ट सञ्चालनमा पुनः रोक

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै पुनः होटल तथा रेष्टुराँ सञ्चालनमा रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यसअघि होटल रेष्टुराँ, ट्राभल र ट्रेकिङ खोल्ने भनिएकोमा अब भने होटल तथा रेष्टुरेन्ट खुल्ला गरेर बसेर खान नपाइने तर

अर्थ

जारको पानीको मूल्यबृद्धि खारेज गर्न माग

भक्तपुर । बजारमा व्यापारीले निर्धारण गरेको मूल्यभन्दा ४० प्रतिशत मूल्य वृद्धि गरी पिउने पानीको मूल्य निर्धारण भएको जनाउँदै तत्काल वढेको मूल्य खारेज गर्न उपभोक्ताले सरकारसँग माग गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय माताहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण

अर्थ

अटो बजारमा कोरोना असरः स्थगित भयो नाडा अटो शो

काठमाडौं । यस वर्षको नाडा अटो शो स्थगित भएको छ । कोरोना भाइरसको संक्रमणका कारण नाडा अटो शो स्थगित भएको हो । सरकारले ठूला भेला, कार्यक्रम लगायत नगर्न निर्देशन दिएपछि नाडाले यस वर्षको अटो शो स्थगित गर्ने निर्णय गरेको नाडाका