#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1177983654174844627436775345
नेपाल161683586347499
कला

‘धरातल बिर्सिएर आलोचना गर्नु आफ्नै अनुहारमा हिलो छ्याप्नु हो’– महानायक हमाल (भिडियोसहित)

कोरोना भाइरसको असर र लकडाउनले चलचित्र उद्योगका गतिविधी ठप्प रहे पनि गसिप र विवादका विषय भने यतिबेला चर्चामा छन् । त्यसमा पनि केही समय अघि एक टेलिभिजन अन्तर्वार्तामा कलाकार तथा निर्देशक दीपाश्री निरौलाको कटाक्ष संवाद यतिबेला भाइरल बनेको छ ।

अर्थ

सनराइज बैंकद्वारा श्वेता श्री फाउण्डेशनलाई पाँच लाख सहयोग

काठमाडौं । सनराइज बैंकले सिन्धुपाल्चोकको भूकम्पपीडित माझी बस्तीमा निर्माण गर्दै आएको श्वेता श्री फाउण्डेशनलाई रु पाँच लाख सहयोग गरेको छ । बैंकले जारी गरेको विज्ञप्तिमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त परोपकारी संस्थालाई सहयोग गरेको हो । शुक्रबार एक कार्यक्रममा बैंकका

कला

बलिउडकी नृत्य निर्देशक सरोज खानको हृदयघातका कारण निधन

काठमाडौं । बलिउडकी प्रसिद्ध नृत्य निर्देशक सरोज खानको आज निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको हो । उनको जन्म सन् १९४८ मा मुम्बईमा भएको थियो । उनले स्वतन्त्र नृत्य निर्देशकका रूपमा सन् १९७४ देखि गीता मेरा नाम

समाचार

कलाकार स‌ंघमा साम्राज्ञी विरूद्ध भुवनकाे ‘छानविन गरिपाउँ’ पत्र

काठमाडाैं । पछिल्लो समय अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले चलचित्र निर्माणको क्रममा निर्माताबाट दुर्वव्यवहारमा परेको कुरा बाहिर ल्याएपछि सामाजिक संजालमा यस विषयले ठुलो रुप लिएको छ । यस विषयमा सुरुमा आरोप प्रत्यारोपमा उत्रिएका अभिनेत्री साम्राज्ञी र अभिनेता तथा निर्माता भुवन

कला

आरोप-प्रत्यारोपमा उत्रिए अभिनेत्री सम्राज्ञी र निर्माता भुवन केसी

केहि दिनअघि राज्यलक्ष्मी शाहले सामाजिक संजाल ईन्टाग्राममार्फत ३ वटा नेपाली फिल्ममा काम गर्दा दुर्ब्यबहारमा परेको बताएकी थिइन् । त्यससमय उनले फिल्मको नाम सार्वजनिक नगरे पनि सांकेतिकरुपमा निर्माताको नियतमाथि प्रश्न उठाएकी थिइन् । तर उनले नबताएपनि फिल्म ‘ड्रिम्स’मा काम गर्दा नराम्रो

कला

‘ललितकला कल्याणकारी कोष’ बनाउन जुट्दै कलाकार

काठमाडौं । ललितकला क्षेत्रका कलाकारहरु ‘ललितकला कल्याणकारी कोष’ स्थापनामा जुटेका छन् । मुलुकमा नियमितरुपमा ललितकलाका गतिविधि सञ्चालन गरेर कला सिर्जनाको माध्यमबाट राष्ट्रिय महत्वका विषयलाई विश्वमाझ पुर्याउन अग्रणी भूमिका खेल्दै आएको अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको अगुवाइमा कलाकार कल्याणकारी काममा लागेका छन्

कला

साम्राज्ञीको चलचित्र डायरी : ‘छायांकनका क्रममा भएका दुर्व्यवहारले अझै घोचिरहन्छ’ (भिडियोसहित)

काठमाडौं । साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चामा आएकी र रुचाइएकी अभिनेत्री हुन् । उनले नेपाली फिल्म उद्योगमा ५ वर्ष बिताइसकिन् । यो अवधिमा उनले ८ चलचित्रमा काम गरिसकेकी छिन् । उनले डेब्यु चलचित्र ‘ड्रिम्स’ बाट नै दर्शकको मन जितिन्

कला

सुशान्तको आत्महत्याको खबर सेलाउन नपाउँदै फिल्म रिलिज प्रसंगले गर्मायो बलिउड

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यको खबर अझै सेलाई सकेको छैन । तर, उनी अभिनित अन्तिम फिल्म ‘दिल बिचरा’ प्रदर्शनको मुद्दाले पुनः बलिउड गर्माएको छ । यस मुद्दालाई लिएर हाल बलिउडमा दुई फरक–फरक बिचारले स्थान पाएका छन् ।

कला

स्वदेश फर्किरहेका आप्रवासी कामदारहरूको पक्षमा एकजुट भई हौसला बढाउन राजेश हमालको अनुरोध

काठमाडौं । लकडाउनका कारण लामो समयदेखि विदेशमा अड्किएका नेपालीलाई सरकारले फर्काइरहेको छ । कोरोना सङ्क्रमण भएका देशबाट नेपालीलाई ल्याइँदा उनीहरूबाट नै नेपालमा रहेका नेपालीलाई कोरोना सर्ने डर मान्दै उनीहरू प्रति वितृष्णा फैलिरहेको छ । उनीहरूलाई फर्काएर ल्याएपछि सरकारले उचित व्यवस्थापन

कला

अब ‘छक्का पन्जा–३’ र ‘छ माया छपक्कै’ एपमार्फत हेर्न सकिने

बक्स अफिसमा सफल चलचित्र ‘छक्का पन्जा–३’ र ‘छ माया छपक्कै’को डिजिटल रिलिज हुने भएको छ । दुवै चलचित्र एकसाथ बुधवार सार्वजनिक हुनेछन् । स्वदेश तथा विदेशका दर्शकले हेर्न सक्ने गरी ‘चलचित्र टिभी एप’ मार्फत दुई चलचित्र सार्वजनिक हुन लागेको निर्माता

कला

खेतमा काम गर्दै बलिउड अभिनेता नवाजुद्दीन, भिडियो बन्यो भाईरल

विश्वभर फैलिएको कोरोना भाईरसको कारण चलचित्र छायांकन र प्रदर्शन ठप्प भएपछि बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकी आफ्नो घर मुजफ्फरनगर बुढानामा पुगेका छन् । विगत लामो समयदेखि आफ्नो गाउँमा समय बिताईरहेका उनको पछिल्लो समय एक भिडियो निकै भाईरल बनिरहेको छ । जुन

कला

नेपोटिज्मबारे अभिनेत्री प्रियंका भन्छिन् – ‘तिम्रो बुवा को हो ?’ भन्ने धारणाले उसको क्षमतामा ग्रहण लाग्नु हुँदैन’

भारतीय अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि बलिउडमा चर्को विवादको विषय बनेको ‘नेपोटिज्म’ अर्थात् नातावादले पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा पनि चर्चा पाउन थालेको छ । अभिनेत्री नम्रता सापकोटाको ‘नेपाली चलचित्र उद्योगमा पनि राम्रालाई भन्दा हाम्रालाई बढी अवसर दिईने प्रचलन