#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1219692255277145503887093763
नेपाल165313586057891
कला

किन बन्द गरिन् अभिनेत्री सोनाक्षी सिन्हाले ट्वीटर एकाउन्ट ?

काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो ट्वीटर एकाउन्ट बन्द गरेकी छिन् । नकारात्मक कुराबाट आफूलाई टाढा राख्न यस्तो गरेको उनले इन्स्टाग्राममार्फत् बताएकी छिन् । यसका साथै उनले आफ्नो इन्स्टाग्राम एकाउन्टको कमेन्ट पनि बन्द गरेकी छिन् । केही दिन अघि

कला

‘आँधी तुफान–२’ ल्याउँदै मौनता श्रेष्ठ

काठमाडौं । निर्माता मौनता श्रेष्ठले चलचित्र ‘आँधी तुफान–२’ निर्माण गर्ने भएका छन् । मौनताले ०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा चलचित्र ‘आँधी तुफान’ निर्माण गरेका थिए । सो फिल्मले ब्यावसायिक सफलता हासिल गरेको थियो । लकडाउन अबधिभर आफूले ‘आँधी तुफान–२’ को

कला

सुशान्तले आत्महत्या गर्नुको दोष आफूलाई दिँदै करण जोहर

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको असामयिक निधन पछि पुरै बलिउड उद्योग शोकमा डुबेको छ । विगत ६ महिनादेखि डिप्रेसनबाट ग्रसित सुशान्त आइतबार बिहान आफ्नै निवासमा झुण्डिएको अवस्थामा भेटिएका थिए । उनले आत्महत्या गर्नुको कारण अहिलेसम्म खुल्न सकेको छैन

कला

४५ औँ वर्षमा प्रवेश गरे हाँस्यकलाकार जितु नेपाल

काठमाडाैं । नेपालका चर्चित हाँस्यकलाकार जितु नेपाल उर्फ मुन्द्रेको आज जन्मदिन परेको छ । वि. सं. २०३२ असार १ गते सिन्धुपाल्चोकमा जन्मिएका उनी आजबाट ४५ वर्षमा लागेका छन् । ‘ट्वाक्क–टुक्क’ नामक हाँस्य टेलिश्रृङ्खला मार्फत कला क्षेत्रमा प्रवेश गरे पनि उनलाई

कला

अभिनेत्री साम्राज्ञीको ‘लङ विकेन्ड’ फोटोफिचर

‘हट अवतार’मा देखिन मन पराउने थुप्रै नेपाली नायिकाहरु मध्येकी एक हुन्, साम्राज्ञी आर.एल. शाह । कहिले बिकिनी त कहिले पारदर्शी पहिरनको कारण उनी बेलाबेला चर्चामा पनि आईरहन्छिन् । यसैबीच उनले फेरि आफ्ना केहि ‘हट फोटो’हरुको क्याप्सनमा ‘लङ विकेन्ड’ लेखेर सामाजिक

कला

बलिउड कलाकार सुशान्तसिंह राजपुतद्वारा आत्महत्या

काठमाडौं । बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आज आत्महत्या गरेका छन् । मुम्बईस्थित आफ्नै घरमा उनले आज आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ३४ वर्षीय राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिकामा अभिनय गरेका थिए । उनले

कला

कलाकार देव लामाको उपचारार्थ चलचित्र विकास बोर्ड र फिल्मकर्मीहरूको सहयोग

काठमाडौं । पुराना कलाकार , निर्माता तथा पत्रकार देव लामाको उपचारको लागि बुधबार १ लाख ५० हजार बढी रकम हस्तान्तरण गरिएको छ। हेटौंडा ८ कमाने घर भई हाल काठमाडौंको कलंकी बस्दै आएका देव लामा बिगत लामो समयदेखि मस्तिश्क रक्तश्रावबाट थलिएका

कला

छोरीको जन्मदिनमा अनिल लेख्छन्- मेरी छोरी मेरो अभिमान

एजेन्सी । ९ जुन १९८५ मा मुम्बईमा जन्मिएकी बलिउड अभिनेत्री सोनम कपूर आजबाट ३५ वर्षकी भएकी छिन् । यहि मौकामा उनका पिता अनिल कपूरले सामाजिक संजालमा सोनमलाई जन्मदिनको शुभकामना दिएका छन् । साथै आफ्नी छोरीलाई आफ्नो अभिमान भनेर लेखेका छन्

प्रदेश ३

धुर्मुस–सुन्तली फाउण्डेशनलाई ७ करोड १४ लाख रकम हस्तान्तरण

चितवन । चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणार्थ सञ्चालन गरिएको धनधान्याञ्चल महोत्सवमा सङ्कलन भएको रकम हस्तान्तरण गरिएको छ । रङ्गशाला निर्माणस्थलमा आयोजित कार्यक्रममा महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक तथा बाग्मती प्रदेशका सांसद विजय सुवेदीले धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम

कला

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा निर्देशक दयाराम दाहाललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई अध्यक्षमा नियुक्त गरेको हो । यस अघि चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीन जनाको नाम

कला

४७ औ‌ँ विवाह उत्सवमा अमिताभले खोले विवाहको रहस्य

बलिउड बादशाह अमिताभ बच्चन र उनकी धर्मपत्नी जया बच्चनको विवाह भएको ४७ वर्ष पुगेको छ । यसै मौकामा अमिताभले सोसल मिडियामा एक पोष्ट सेयर गर्दै आफ्नो कुन परिस्थितिमा विवाह भएको थियो भनी रहस्य खोलेका छन् । पोष्टसँग आफ्नो विवाहको थुप्रै

कला

चलचित्र विकास बोर्डमा ३ जनाको नाम सिफारिस, को को परे ?

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीन जनाको नाम सिफारिस गरेको छ । मन्त्रालयले दर्खास्त दिने मध्ये तीन जनाको नाम सिफारिस गरेको हो । मन्त्रालयले निर्देशक दयाराम दाहाल, नायक भुवन केसी र संस्कृतिकर्मी