#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1219783755278445507067094347
नेपाल165313586057891
कला

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नियमित भर्चुअल बैठक

काठमाडौं । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिको पछिल्लो बैठक सम्पन्न भएको छ । भर्चुअल रूपमा सम्पन्न भएको उक्त बैठक कार्यसमितिका महासचिव सुवास केसीले सञ्चालन गरेका थिए । बैठकमा आफ्नो आफ्नो बिचार व्यक्त गर्ने क्रममा अध्यक्ष रमेश बिजीले

कला

उत्तम केसी आए ‘नझुकुन हाम्रा शिरहरु’ लिएर (भिडियोसहित)

काठमाडौं । कलाकार उत्तम केसीले ‘नझुकून् हाम्रा शिरहरू ’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको हो। संसदबाट नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी भूमिसहितको नयाँ नक्सा सार्वजनिक पछि संविधान संशोधन विधेयक पारित हुँदै गर्दा यसैको

कला

उत्सव कान्त मैनालीको ‘एउटा सपना’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक उत्सव कान्त मैनालीको ‘एउटा सपना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । चर्चित निर्माता तथा निर्देशक साथै कलाकार निर्मल शर्मा (गैँडा) द्वारा गीतको म्युजिक भिडियो निर्देशन गरिएको छ । भिडियो ओएसआर डिजिटको युट्युब च्यानलबाट रिलिज गरिएको

कला

देशभक्ति झल्किने गीत ‘आवाज एकता’ सार्वजनिक (भिडियोसहित)

  भारतले नेपालको भूमि मिचेर सडक बनाएपछि सीमा अतिक्रमणको विरुद्धमा आवाज उठिरहेको छ । आफ्नो देशको माटोमा पराइको नजर पर्दा आफ्नो मनमा र रगतमा उम्लिएको देश प्रेमलाई कलाकारहरूले आफ्नो कलाको माध्यमबाट पोखिरहेका छन् । यसै विषयलाई समेटिएको नयाँ देशभक्ति गीत

कला

गायक शिव परियारको आवाजमा नयाँ गीत ‘मेरो देश नमरोस्’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक शिव परियारको आवाजमा नयँ गीत ‘मेरो देश नमरोस्’ सार्वजनिक गरिएको छ। देशमा सीमा विवाद र राष्ट्रियताको आवाज चुलिएका बेला राष्ट्रभाव युक्त गीत बजारमा ल्याइएको हो । सार्वजनिक गीतमा भोजराज घिमिरेका राष्ट्रभक्तिले ओतप्रोत शब्दमा गायक परियारकै सङ्गीत सुन्न

कला

प्रधानमन्त्री ओलीको रचना रहेको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’ विमोचन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली लगायत गीतकार रहेको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’ को विमोचन गरिएको छ । मध्यपुरथिमि नगरपालिका–४ कमेरोटारको खुला ठाउँमा शनिबार दुई सडक मानव सानुकान्छा तामाङ र मुगा कार्कीले उक्त गीति एल्बमको विमोचन गरेका हुन्

कला

विदेशी भूमिमा तड्पीरहेका लाखौं नेपालीको व्यथा ‘आउँछु फर्केर’ बजारमा (भिडियोसहित)

काठमाडौं । कोरोनाको महामारीमा विदेशी भूमिमा रहेका नेपालीहरुको पीडालाई समेटेर तयार पारिएको लोक तथा दोहोरी गीत ‘आउँछु फर्केर’ सार्वजनिक भएको छ । डिएआर मूभिजले बजारमा ल्याएको उक्त गीतमा लोक तथा दोहोरी गायक सर्जक प्रभावनजे को शब्द, लय र स्वर रहेको

कला

१४ वर्षपछि सांगीतिक समुह ‘डाक्टर पाईलट्स’को पुनरागमन

काठमाडौं । १४ वर्षको लामो अन्तरालपछि सांगीतिक समुह डाक्टर पाईलट्सले आफ्नो पुरानो चर्चित नेपाली गीत “सरकारी जागीर” लिएर सांगीतिक क्षेत्रमा पुनरागमन गरेको छ । यस समूहले आफ्नो १ दशकको समयमा ५ वटा गीति एल्बम बजारमा ल्याएका थिए । त्यसमध्ये ए

कला

भारतिय संगीतकार वाजिद खानको निधन

काठमाडौं । करिब २ वर्षदेखि मृर्गौला रोगबाट पीडित भारतिय संगीतकार वाजिद खानको निधन भएको छ । उनको ४२ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ । उनको मृर्गौलामा संक्रमणकै कारण आज बिहान मृत्यु भएको भारतिय सञ्चार माध्यमहरुले पनि जनाएका छन्

कला

एकपटक फेरि गीतकार रत्नशमशेर थापालाई सम्झँदा (भिडियोसहित)

  छातीको समस्याले नर्भिक अस्पताल भर्ना भएका वरिष्ठ गीतकार रत्नशमशेर थापाको गत बिहीबार ८३ वर्षको उमेरमा निधन भएको छ । बुधबार साँझ अस्पताल भर्ना गरिएका गीतकार थापाको उपचारका क्रममा निधन भएको हो। तर, हालसम्म थापाको निधनको कारण खुलाइएको छैन ।

कला

राष्ट्रिय गीत ‘अति भयो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । डिएआर मुभिज एण्ड फिल्म्स प्रालिले रामप्रसाद अवस्थी र टिका पुनको राष्ट्रिय गीत अति भयो सार्वजनिक गरेको छ । गीतमा सीमा मिचिंदा चुप बस्न नहुने, हामी नेपाली परि आए आफ्नो बलिदान दिन तयार छौं, भन्ने सन्देश दिएको छ। रामप्रसाद

कला

वरिष्ठ गीतकार रत्नशम्शेर थापाको निधन

काठमाडौं । वरिष्ठ गीतकार रत्नशम्शेर थापाको आज निधन भएको छ । उनको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । लामो समयदेखि बिरामी रहेका उनको ८३ वर्षको उमेरमा निधन भएको हो । करिब डेढ महिना टिचिङ हस्पिटलमा उपचार गरेपछि उनलाई