#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21074199757495639109213925612
नेपाल2495795802516837
संगीत

परमिताको नयाँ गीत ‘अन्धकार’ बजारमा, हिम्मतका साथ जिउँन प्रेरणा (भिडियोसहित)

काठमाडौं । कलाकार परमिता राणाको नयाँ गीत ‘अन्धकार’ सार्वजनिक गरिएको छ । राणाको पहिलो एल्वम् ‘क्वीन’ मा समावेश गीतमा उनकै स्वर तथा संगीतमा सुन्न सकिन्छ भने गीतलाई राणा स्वयंले लेखेकी हुन् । गीतमा शब्दमार्फत हरेक मानिसको जीवनमा आइपर्ने विभिन्न कठिन

कला

राजु परियार र टीका पुनको स्वरमा तीज गीत ‘आँगनीमा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चर्चित गायक राजु परियार, गायिका टीका पुन, प्रभावन जे, गीता देवी, माही बडु र बाल गायक कौशल बलायरको स्वरमा तीज गीत ‘आँगनीमा’ सार्वजनिक भएको छ । डिएआर मुभिजको निर्माणमा कलसी रोकायाको प्रस्तुति कौशल बलायरको तीज गीत ‘आँगनीमा’ मा

कला

केकी र पुष्पको अभिनयमा ‘मायाको घरबार’ सार्वजनिक (भिडियो)

काठमाडौं । गीतकार डीपी दाहाल परिश्रमीको रचनामा नयाँ गीत ‘मायाको घरबार’ सार्वजनिक गरिएको छ । ‘डिलाईटेड नेपाल’ युटुब च्यानलमार्फत सार्वजनिक गीतमा पुरुषोतम सुबेदी र अस्मीता अधिकारीको स्वर सुन्न सकिन्छ भने, गीतमा संगीत पनि पुरुषोतम सुवेदीकै रहेको छ । प्रेमिल शब्दहरू

कला

‘गीत संगीत क्षेत्रमा विकृति भित्र्याउनु भन्दा संस्कृति जोगाउन लागौं’ : मञ्जु पौडेल, गायिका (भिडियोसहित)

काठमाडौं । साउन लागेसँगै तीजका गीतहरु घन्कन सुरु हुन्छन् । किनकि साउनलाई तीजको आगमनको रुपमा लिने गरिन्छ । तर अन्य क्षेत्रमा झैँ यसपालिको तीजका गीतहरुमा पनि कोरोनाको प्रभाव परेको छ । कोरोनाका कारण धेरै गायक गायिकाहरुले यसपालिको तीजमा गीत सार्वजनिक

कला

‘यो गीत गाउने भन्दा पनि देश बनाउने समय हो’–कोमल वली (भिडियोसहित)

काठमाडौं । संचारकर्मी र कलाकार भनेर सबै सामू चिनिएकी राष्ट्रियसभा सांसद कोमल वलीले यस वर्ष कुनै पनि तीज गीत नल्याउने बताएकी छिन् । हाल, गायन करियरभन्दा पनि देशको नीति निर्माणको जिम्मेवारी सम्हालीरहेको अवस्थामा गीत निकाल्न नभ्याउने वलीको भनाइ छ ।

कला

गिनिजपछि ३२ विश्व रेकर्डको तयारी गर्दै गीतकार उपाध्याय

काठमाडौं । गीत लेखेरै १५ औं रेकर्डका रूपमा गिनिज बुक अफ अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएपछि गीतकार डा.डीआर उपाध्याय एकै दिन १७ नयाँ विश्व कीर्तिमानको तयारीमा जुटेका छन्। मेहनत र धैर्य भयो भने कुनै पनि विषयमा सफलता प्राप्त पर्छ

कला

‘बदमाश’ लिएर बजारमा आए चिरन्जीबी भण्डारी (भिडियोसहित)

काठमाडौं । युवा गायक चिरन्जीबी भण्डारीको नयाँ गीत बदमाश बजारमा आएको छ । यसमा संगीतकार भिम बिसीको संगित छ भने विक्रम सुन्दासले गीत रचना गरेका हुन् । संगित संयोजन भने पुष्पकर सुनुवारले गरेका हुन् । निकै रमाइलो शैलीमा निर्माण भएको

कला

‘जहाँ समस्या त्यहाँ उपाय हुन्छ, अहिल्यै हामी आत्तिनु हुदैन’ : इन्दिरा जोशी (गायिका, भिडियोसहित)

काठमाडौं । गायिका इन्दिरा जोशीले कोरोना भाइरसले निम्त्याएको विभिन्न समस्याको समाधान पनि हुने बताएकी छिन् । उनले केन्द्रविन्दुसँगको विशेष कुराकानीमा कोभिडले पारेको विभिन्न आर्थिक, सामाजिक तथा मानसिक समस्याको पनि उपाय रहेको र त्यो हामीसँग नै रहेको बताइन् । त्यसैले आतिनु

कला

गायिका मञ्जु र मीना आए ‘तीजैमा…’ लिएर (भिडियोसहित)

काठमाडौं । गायिका मञ्जु पौडेल र मीना निरौलाको स्वरमा रहेको नयाँ तीज गीत सार्वजनिक गरिएको छ । ‘तीजैमा…’ बोलको गीतमा स्वर मञ्जु पौडेल र मीना निरौलाको छ । यसमा संगीत पनि मञ्जु पौडेलकै छ । गीतको शब्द रचना दिग्गज धौरालीको

कला

‘मेरा गीतले नयाँपन दिने प्रयास गरेका छन्’ : दुर्गेश थापा, गायक (भिडियोसहित)

काठमाडौं । पछिल्लो पुस्ताका चर्चित गायक हुन् दुर्गेश थापा । विशेषगरि उनका तीज गितहरु हिट हुँदै आएका छन् । गतवर्ष तीज गीत ‘बिच्च बिच्चमा’ निकै चर्चित भएको थियो । उनी हिट गायक मात्र होइन, विवादित गायक पनि हुन् । गतवर्ष

कला

‘मायालु तिमी कता छौ’ का हिट जोडी राजनराज र स्मीताको रमाइलो गफगाफ केन्द्रबिन्दुमा (भिडियोसहित)

काठमाडौं । राजनराज सिवाकोटी र स्मृता दाहालको स्वरमा ‘मायालु तिमी कता छौ-२’ युट्युबमा सार्वजनिक भएको छ। गीतको म्युजिक भिडियोमा स्वस्तिमा खड्का र पल शाहको अभिनय र नृत्य छ। भिडियोमा बाल कलाकारमा एन्जल राई र अर्बिन खड्काले पनि अभिनय गरेका छन्

कला

गायिका इन्दिरा भट्टराईको ‘नाचौं गाऔं रमाऔं‘ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । सुमधुर स्वरकी धनी चर्चित गायिका इन्दिरा भट्टराईको स्वर तथा सङ्गीत निर्देशनमा रहेको नयाँ तीज गीत ‘नाचौं गाऔं रमाऔं’ सार्वजनिक गरिएको छ । यस गीतको रचना बिनोद बन्जाराले गरेका हुन् । महिला जागरण समुहको सहयोगमा तयार भएको यो गीतको