#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21445267765092646116714219008
नेपाल26019102871617201
प्रदेश ३

काँग्रेसद्वारा बाढीपहिरो नियन्त्रणमा सरकार गम्भीर नबनेको आरोप

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा शुक्रबार गएको पहिरोमा स्थानीयले ज्यान गुमाउनुमा दोषी सरकार कि पहिरो भन्दै कांग्रेसले प्रश्न गरेको छ । कांग्रेसले पटक पटक पहिरोको जोखिमबारे स्थानीयले राज्यका निकायसँग बस्ती सारिदिन आग्रह गरेको तर सरकारले सुनुवाइ नगरेको भन्दै लिदी

स्वास्थ्य

कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाको विश्वास

काठमाडौं । कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । “मलाई रुसले बनाएको भनिएको खोपका बारेमा धेरै थाहा छैन, तर त्यो

अन्तराष्ट्रिय

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्तादेखि बार्सिलोनाको ७४ वर्षपछिको ठूलो हारसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास

प्रदेश ३

नेविसङ्घद्वारा विश्वविद्यालयमा राजनीतिक भागबण्डा अन्त्य माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले झुटा मुद्दा लगाई प्रहरी हिरासतमा राखिएका भनिएका आफ्ना नेता कार्यकर्ताको रिहाइको माग गर्दै देशभरिका विभिन्न क्याम्पसमा क्याम्पस एकाइमार्फत तालाबन्दी गरेको छ । नेविसङ्घले काठमाडौं र वीरगञ्जमा गिरफ्तार गरिएका विद्यार्थी नेता तुरुन्त रिहा गर्न र ‘झुटा

प्रदेश ३

लिदी पहिरोः मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो, बेपत्ताको खोजी जारी

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लिदीमा शुक्रबार गएको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित घटनास्थलको अवलोकन गरेका छन् । मुख्यमन्त्री पौडेलसहित सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, पूर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका अर्थ तथा विकास

प्रदेश १

खोटाङमा सरुवा भएर आएका छ प्रहरीमा कोरोना पुष्टि

खोटाङ । विराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ आएका छ प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट साउन २३ गते सरुवा भएर खोटाङ कार्यक्षेत्र बनाई आएका ११ प्रहरी जवानमध्ये छ जनामा

प्रदेश ३

केन्द्रबिन्दु एक्सप्रेसमा आजका मूख्य खबर (भिडियोसहित)

काठमाडौं । हरेक दिन कहाँ के भयो भन्ने चिन्ता सबैलाई हुनु स्वाभाविक नै भयो । यहि कुरालाई मध्यनजर गर्दै हामीले हरेक सूचना र जानकारी केन्द्रबिन्दु डटकममार्फत दिनभर अपडेट गर्दै आएका छौं । कसरी नयाँ सूचना छिटो दिने भन्ने हाम्रो प्रयास

अर्थ

ट्याक्सी चालकको पीडा : जसले लकडाउनमा प्रहरीसँग लुकीछिपी दुई छाकको जोहो गरे (भिडियोसहित)

काठमाडौं । विश्व यतिबेला कोरोना भाइरस महामारीको चपेटामा परेको छ । भाइरस रोकथाम तथा नियन्त्रणको लागि विश्व आफ्नै हिसाबमा लडिरहेको छ । लकडाउनले विश्वभरका उद्योग, कलकारखाना, व्यापार व्यवसाय बन्द हुँदा विश्व अर्थतन्त्र नै धरासायी बनेको छ । नेपाल पनि यो

अर्थ

नेपालमा पर्यटक ल्याउन निःशुल्क भिषा र अनिवार्य पीसीआर नीति अपनाउँ

काठमाडौं । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशीले निःशुल्क भिषा र अनिवार्य पीसीआर’ को नीति अवलम्बन गरे बाह्य पर्यटन प्रवद्र्धन गर्न सकिने बताएका छन् । शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै सिइयो जोशीले सो कुरा बताएका

अर्थ

बैंकमा कोरोना असर : अधिकांश बैंकको नाफा घट्यो (कुन बैंकको कति?)

काठमाडौं । कोरोना भाइरसको असर वाणिज्य बैंकहरुको नाफामा देखिएको छ । वाणिज्य बैंकहरुले यतिबेला गत आर्थिक वर्षको चौथो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरिहरेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश वाणिज्य बैंकहरुको नाफा घटेको देखिएको छ । कोरोना संक्रमणका कारण

प्रदेश ३

कोरोनाबाट हालसम्म १०२ जनाको मृत्यु, कुन प्रदेशमा कति ?

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । शनिबार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या एक सय नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका

राष्ट्रिय

आउट डेटेड कानुनका कारण महामारी नियन्त्रण प्रभावकारी हुन सकेन–वरिष्ठ अधिवक्ता देवकोटा

काठमाडौं । वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संक्रामक रोग सम्बन्धी ‘आउट डेटेड कानुन’ को प्रयोग भएकाले कोरोना महामारी नियन्त्रणमा प्रभावकारी नतिजा आउन नसकेको बताएका छन् । शनिबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै वरिष्ठ अधिवक्ता देवकोटाले त्यस्तो बताएका हुन् । संविधान जारी