#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19567580724498628044712562635
नेपाल2221470633015814
प्रदेश ३

बीपी साहित्य सम्मान इतिहासकार ज्ञानमणि नेपाललाई

काठमाडौं । जननायक बीपी कोइराला स्मृति ट्रष्टले यस वर्षको साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी यस वर्षको बीपी सेनानी सम्मान पुरस्कार प्रजातन्त्र स्थापनाको सङ्घर्षमा महत्वपूर्ण योगदान पुर्याउनुहुने होमनाथ दाहाललाई प्रदान

अर्थ

सौराहामा होटल खुले, ग्राहक आएनन्

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुले पनि ग्राहक नआएपछि व्यवसायी निराश भएका छन् । होटल खुलेसँगै एक दुई दिन चहलपहल भए पनि बस्ने र खाने गरी ग्राहक नआएको व्यवसायीले जनाएका छन् । विदेशी पर्यटक नआउने भए

प्रदेश ३

प्रधानमन्त्रीद्वारा अयोध्यापुरी सम्बन्धी काम अगाडि बढाउन आग्रह, माडीका मेयरलाई काठमाडौं बोलाए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाएका छन् । उनले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरे। प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, “त्यहाँ के कस्ता संरचना

प्रदेश ३

कस्तो होला आजको मौसम ?

काठमाडौं । आज देशभरि सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ रहेको भए पनि मनसुनी वायुको प्रभाव भने कायम रहेको महाशाखाले जनाएको छ । आज प्रदेश नं.

प्रदेश ५

बुटवलमा कार दुर्घटना, तीन जनाको मृत्यु

बुटवल । रुपन्देहीमा गएराति भएकाे कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ। ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार रोहिणी गाउँपालिका ४ मा लु २ च ६७५६ नम्बरको कार दुर्घटना हुँदा ३ जनाकाे मृत्यु भएकाे हाे । मृत्यु हुनेका रुपन्देही ओमसतिया

अर्थ

सस्तोमा घर र गाडी किन्ने हो ? यस्ता छन् बैंकका कर्जा योजना (भिडियाेसहित)

काठमाडौं । यतिबेला बैंक तथा वित्तीय संस्थाले धमाधम घर र गाडी किन्न सस्तोमा कर्जा उपलब्ध गराईरहेका छन् । कोरोना भाइरसको महामारीका कारण लगानी गर्न नपाएका बैंक तथा वित्तीय संस्थाहरुले लकडाउन खुकुलो भएसँगै धमाधम कर्जा लगानी गर्न थालेका हुन् । कोरोना

अर्थ

नागरिक उड्डयन प्राधिकरणको बजेट ४१ अर्ब ११ करोड

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि ४१ अर्ब ११ करोड तीन लाख बजेट बिनियोजन गरेको छ । प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको चालु आवको बजेट तथा नीति कार्यक्रममा निर्माणाधिन अन्तरराष्ट्रिय विमानस्थललाई प्राथमिकता दिइएको

प्रदेश ३

‘महामारी रोकथाममा सरकारका कदम प्रभावकारी’ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र यसका लागि अपनाएका उपाय प्रभावकारी रहेको बताएकी छिन् । राष्ट्रपति भण्डारीले राष्ट्रपति भवनमा शुक्रबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका

प्रदेश ३

उपत्यकामा संक्रमित दर बढ्न थाले, अस्पतालमा बेड अभाव

काठमाडौं । कोभिड–१९ संक्रमितको उपचारका लागि सरकारले उपत्यकामा बनाएको अस्पतालको बेड दिनदिनै भरिन थालेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा सङ्क्रमितको भर्ना हुने संख्या बढिरहेको छ । यसरी दिनप्रतिदिन

प्रदेश ३

‘प्रभावकारी कदमका कारण अनुमान गरे जस्तो सङ्क्रमित बढेनन्’ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका नखेलेको भए आइतबारसम्म ९१ हजार सक्रिय सङ्क्रमित हुन सक्ने आँकलन गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खराब अवस्थामा साउन २५ गतेसम्म सक्रिय सङ्क्रमित ९१ हजार र मध्यम अवस्थामा भदौ

प्रदेश ३

आइतबारदेखि काठमाडौं उपत्यकामा १५ दिन सटडाउन, के फरक छ सटडाउन र लकडाउनमा ?

काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा १५ दिनका लागि स्थगित गर्ने भएका छन् । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको शुक्रबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम बढेको भन्दै अत्यावश्यक बाहेकका पाँच वटा सेवा १५

प्रदेश ५

‘सहमतिविना प्रधानमन्त्रीको राजीनामा आउँदैन’ : रायमाझी

अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन् । प्रेस सङ्गठन नेपालले शुक्रबार सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उनले आलोपालो प्रधानमन्त्री बन्ने पार्टी एकता ताकाको सहमति भए पनि