#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व33084572999088764299324442491
नेपाल718214671834153013
अर्थ

‘उपलब्धि गरे पनि सरकारको किन आलोचना मात्रै ?’ : राज्यमन्त्री मानन्धर

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले धेरै महत्वपूर्ण उपलब्धि हासिल गरेको भए पनि आलोचना मात्र भएको बताएका छन् । साधना कला केन्द्रद्वारा शनिबार आयोजित कार्यक्रममा जनताका पक्षमा धरै काम गरे पनि अनावश्यकरुपमा आलोचना हुने गरेको गुनासो गरेका हुन्

प्रदेश ३

भक्तपुरमा पीसीआर परीक्षणमा ‘भिटिएम’ किट अभाव

भक्तपुर । कोभिड–१९ अर्थात कोरोना भाइरस सङ्क्रमण पत्ता लगाउन गरिने परीक्षणका लागि प्रयोग हुने ‘भिटिएम’ किट को भक्तपुरमा चरम अभाव भएको छ । नाक तथा घाँटीबाट स्वाब सङ्कलन गर्न प्रयोग हुने पीसीआर किट ‘भिटिएम’ को अभावमा कोरोना परीक्षण रोकिने अबस्थामा

अर्थ

‘महामारी नियन्त्रणसँगै नयाँ नेपाल निर्माणको महाअभियान जारी छ’ : मन्त्री नेम्वाङ

पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोभिड–१९ को महामारी नियन्त्रणसँगै नयाँ नेपाल निर्माणको महाअभियान जारी रहेको बताएका छन् । जिल्ला समन्वय समिति पाँचथरको चौथो जिल्ला सभालाई शनिबारफिदिममा सम्बोधन गर्दै मन्त्री नेम्वाङले जनताको सपना पूरा गर्न महामारीको कठिनाईसँग

अन्तराष्ट्रिय

चीनसँग सीमा विवाद नभएको गृहमन्त्रीको दाबीदेखि कोरोनाका कारण २० लाखले ज्यान गुमाउन सक्ने डब्लुएचओको चेतावनीसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास

प्रदेश ३

शत प्रतिशत नतिजा हासिल गर्न सफल : नेपाल काष्ठमण्डप कलेज (भिडियो)

काठमाडौं । नेपालको शैक्षिक जगतमा विगत २० वर्षदेखि अनवरत सेवा प्रदान गरिरहेको शैक्षिक संस्था हो नेपाल काष्ठमण्डप कलेज । यस कलेजले प्लस टु र स्नातक तहमा निरन्तररुपमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको कुरा सर्वविदितै छ । सर्टिफिकेटको नतिजा त्यतिबेला अर्थपूर्ण

प्रदेश ३

आजका मूख्य खबर केन्द्रबिन्दु एक्सप्रेसमा (भिडियोसहित)

काठमाडौं । हरेक दिन कहाँ के भयो भन्ने चिन्ता सबैलाई हुनु स्वाभाविक नै भयो । यहि कुरालाई मध्यनजर गर्दै हामीले हरेक सूचना र जानकारी केन्द्रबिन्दु डटकममार्फत दिनभर अपडेट गर्दै आएका छौं । कसरी नयाँ सूचना छिटो दिने भन्ने हाम्रो प्रयास

राजनीति

मन्त्रिपरिषदमा प्रधानमन्त्रीको भावुक ब्रिफिङ, ‘यो नै अन्तिम बैठक पनि बन्न सक्छ‌‌…!’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठकमा डेढ घण्टे भावुक ब्रिफिङ गरेका छन् । बिहीबार साँझ प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधामन्त्री ओलीले डेढ घण्टे भावुक ब्रिफिङ गरेका

प्रदेश ३

‘उच्च शिक्षामा अग्रणी शैक्षिक संस्था’ : नेपाल मेगा कलेज (भिडियो)

काठमाडौं । मेगा भिजनका साथ स्थापित नेपाल मेगा कलेज नेपालको एक अग्रणी शैक्षिक संस्था हो । सहुलियत मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गरी जिम्मेवार नागरिक बनाउने लक्ष्य लिएको यस कलेजले विभिन्न शैक्षिक कार्यक्रमहरू र विद्यार्थीहरूलाई असीम अवसरहरू प्रदान गर्दै आएको कुरा

प्रदेश ३

‘सीमाको सुरक्षाका लागि सबै एक हुनु पर्छ’ : गृहमन्त्री थापा

दार्चुला । गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताएका छन् । खलङ्गामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “सीमाको रक्षा सरकारले मात्र गर्न सक्दैन, सीमाको सुरक्षा सीमा क्षेत्रका नागरिकले अझ राम्रोसँग गर्न सक्छन् ।”

प्रदेश ४

म्याग्दीमा मोबाइलको टावर टिप्न रुख चढ्नु पर्ने समस्या

म्याग्दी । म्याग्दीको भौगोलिकरूपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन् । मोबाइलमा कुरा गर्न घण्टौं हिँडेर छिमेकी गाउँ पुग्ने, डाँडा र रुख चढ्नु पर्ने बाध्यता छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले र चिमखोला, धवलागिरि गाउँपालिकाको लुलाङ, मल्कवाङ

प्रदेश ३

काठमाडौं उपत्यकामा आज ७२४ जना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा आज ७२४ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ५८३ , भक्तपुरमा ६३ र ललितपुरमा ७८ जना थपिएका हुन् । अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा संक्रमितको संख्या १६ हजार ८५१, भक्तपुरमा १ हजार ८५० र

प्रदेश ३

नेपालमा कोरोना संक्रमणबाट आज मात्रै ८ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको छ । आज मात्र ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । आज १ हजार २०७ जना थपिएका छन् । आजको पिसिआर