#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21069091752728641580613900557
नेपाल2495795802516837
अर्थ

कोरोनाका कारण कतारमा रोजगारी गुमाउने नेपालीको सङ्ख्या बढ्दै

दोहा कतार । वैदेशिक रोजगारी अन्तर्गत नेपालीको प्रमुख गन्तव्य कतारमा कोरोनाका कारण जागिर गुमाउनेहरूको सङ्ख्या उच्च दरमा बृद्धि भईरहेको छ । कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका पीडितहरूले भरेको फारामको नामावली राजदूतावासले जारी गरेसँगैको तथ्याङ्कले

अर्थ

लकडाउन यता विभिन्न मुलुकबाट हवाईमार्ग हुँदै ५० हजार ४१३ नेपाली स्वदेश फर्किए

काठमाडौं । कोरोना महामारीका कारण नियमित हवाई उडान बन्द भए पनि तीन महिनाको अवधिमा नेपालको प्रमुख श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बाट साढे १३ हजार नेपाली स्वदेश फर्केका छन् । जुन महिनादेखि मङ्गलबारसम्म विभिन्न ८२ चार्टड उडानमार्फत १३ हजार

अर्थ

विदेशबाट झण्डै आधा लाख नेपाली हवाई मार्ग हुँदै स्वदेश फर्किए

काठमाडौं । कोभिड–१९ महामारीका कारण विदेशमा अफ्ठ्यारो अवस्थामा रहेका झण्डै आधा लाख नेपाली स्वदेश फर्किएका छन् । विभिन्न मुलुकबाट गरिएका उद्धार चार्टर्ड उडानमार्फत आजसम्म ४९ हजार ८६१ नेपाली स्वदेश फर्किएका छन् । नेपालका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र

अर्थ

साउदीमा ज्यान गुमाएका ९५ नेपालीका परिवारलाई ४ करोड ६४ लाख सहयोग

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा साउदी अरबमा ज्यान गुमाएका ९५ जना नेपालीलाई उनीहरु कार्यरत कम्पनीका तर्फबाट चार करोड ६४ लाख बराबरको राहत उपलब्ध गराएको छ । नेपाली दूतावास रियाद सायदी अरबका अनुसार वैदेशिक रोजगारीका सिलसिलामा उक्त देशका विभिन्न स्थानमा कार्यरत

अर्थ

कतारबाट उडे १५२ जना नेपाली , नयाँ उडान तालिका भने अनिश्चित

दोहा कतार । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम “कोभिड १९ का कारणबाट प्रवासमा असहज परिस्थितिमा रहेका नागरिकलाई स्वदेश फर्कन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” तथा राजदूतावासले जारी गरेको फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराई प्राथमिकता अनुरूप दोहाबाट

अर्थ

आज कतारबाट ३०१ नेपाली स्वदेश फर्किए

तिलु शर्मा पौडेल दोहा कतार । ३० महिनाबाट कतारमा कार्यरत धनकुटा सावावारिका गङ्गा बहादुर कार्कीले कतार बसाईलाई बिट मारे । सँगै काम गर्ने साथीहरू केही समय पहिले आफ्नै पैसाले टिकट काटेर नेपाल पुगे पनि उनी कम्पनिको टिकटमै उड्ने अड्डी कसे

अर्थ

विदेशमा अलपत्र नेपालीको उद्धार जारी , ५८ देशबाट ४६ हजार ३१२ जनाको उद्धार

काठमाडौं । विदेशमा अलपत्र नेपालीको गैरआवासीय नेपाली सङ्घ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा ५८ देशबाट अलपत्र परेका ४६ हजार ३१२ जनाको उद्धार गरिएको छ । ती मध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स १२ हजार ५०१, साउदी अरेबिया छ हजार

प्रदेश ३

विश्वका ३८ देशमा रहेका ५५ हजार ९२५ नेपाली कोरोना सङ्क्रमित, १९१ जनाको निधन

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीको निधन भएको थियो । शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा २६४ नेपालीको कोरोनाकै कारणले निधन भैसकेको

अर्थ

कतारमा नेपालीका दुःख र पीडा : आज पनि स्वदेश फर्किए १५५ नेपाली

तिलु शर्मा पौडेल दोहा कतार । कोरोनाका कारण विदेशमा समस्यामा परेका नेपालीहरूलाई स्वदेश फर्काउने सरकारको निर्णय बमोजिम गए राति कतारबाट हिमालयन एयरलाईन्सले २६ औ सहजिकरण उडान गरेको छ । उक्त उडानमार्फत ५ महिलासहित १५५ जना नेपाली स्वदेश फर्किएको जानकारी नेपाली

कला

लोकगायक प्रेमराजा महत दम्पतीलाई कोरोना संक्रमण

न्युर्योक । वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी श्रीमती कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् । अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत समेत रहेका महतले आफू र श्रीमतीलाई कोरोना संक्रमणले आक्रमण गरेको उल्लेख गरेका छन

खेलकुद

सिपिएल खेल्न गएका सन्दीपको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ । सिपिएलका लागि टोबागो पुगेका सन्दिपको पिसिआर गरिएको थियो । उनको कोरोना परीक्षणको नतिजा नेगेटिभ

प्रदेश ३

बेरुत विस्फोटमा नेपाली सकुशल

काठमाडौं । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको सरकारले बताएको छ । “बेरुतमा रहेका नेपाली नागरिक सकुशल छन्, त्यहाँस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली सङ्घसँग कायरोस्थित नेपाली राजदूतावास निरन्तर सम्पर्कमा छ”, बेरुतमा