#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31537385970353741417223152860
नेपाल666324291814248061
प्रदेश ३

अलपत्र नेपालीको उद्धारका लागि २० करोड ‘सिडमनी’ व्यवस्था गर्न माग

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोभिड–१९ बाट प्रभावित मध्यपूर्वी मुलुकमा रहेका नेपालीको अवस्थाका बारेमा जानकारी लिएको छ । एनआरएनको मध्यपूर्व क्षेत्रका प्रतितिधि र नेपाली नियोगका प्रतिनिधि सहभागी ‘भर्चुअल’ बैठकमा कोभिड–१९ का कारण प्रभावित नेपालीको वर्तमान अवस्थाका बारेमा छलफल

कला

दिवेश पोखरेल अमेरिकन आइडलको टप ७ मा

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप ७ मा प्रवेश गर्न सफल भएका छन् । आइतबारको प्रस्तुतीमा उनले डिज्नेको ‘लिटल मर्मेड’ को ‘किस द गर्ल’ गीत गाएका थिए । अमेरिकन आइडलको टप ७ सम्म पुग्ने पोखरेल पहिलो नेपाली

प्रदेश ३

कोरोनाबाट बेलायतमा भूपू गोरखा सैनिक राईको निधन

काठमाडौं । कोरोनाको सङ्क्रमणबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको शनिबार निधन भएको छ । श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन अस्पतालमा १० दिन अघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी

प्रदेश ३

कोभिड-१९ बाट विश्वभर ७८ नेपालीको मृत्यु , छ हजार संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त

कला

लण्डनमा कोरोनालाई जित्दै कलाकार ‘वेलासे’

काठमाडौं । बेलायतमा विश्व महामारी कोरोनाबाट संक्रमण भएपछि उपचार गराइरहेका कलाकार सुवास कार्की ‘वेलासे’ अस्पतालबाट डिस्चार्ज भएका छन् । तैपनि पूर्णरुपमा ठिक हुन ६ हप्ता लाग्ने भएकाले उनी अस्पतालकै निगरानीमा रहनेछन् । करिव २ हप्ता अघि उनलाई कोरोना पोजेटिभ देखिएपछि

प्रदेश ३

परदेशी दाइसँगको मन छुने संवाद : ‘रोगले भन्दा पनि भोकले मरिएला जस्तो छ’

घरबासको समयमा यसो आफन्तलाई सम्झौँ भन्ने लागेर विदेशका आफन्तहरूको याद आयो । भिडियोवार्ता गर्नलाई सोचेँ । एकजना धेरै वर्षदेखि विदेशमा रहनु हुने दाइसँगको कुराकानीले भर्खरै मे १ मा मनाइएको अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकतालाई एकपटक गम्भिर भएर सोच्न बाध्य तुल्यायोे ।

प्रदेश ३

दुई चिनियाँ जहाज ३४६ नागरिक बोकेर फर्किए

काठमाडौं । चीनको दुई वायु सेवा प्रदायक कम्पनीका जहाजले आफ्ना ३६४ नागरिक बोकेर फर्किएका छन् । चीनको एयर चाइना र साउदर्न एयरले चिनियाँ नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश लगेका हुन् । एयर चाइनाले १६२ र चाइना साउदर्नले १८४ यात्रु बोकेर गन्तव्यतर्फ

स्वास्थ्य

बहराइनमा २४५ नेपालीमा कोरोना सङ्क्रमण

काठमाडौं । नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा हालसम्म २४५ नेपालीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो एक साताको अवधिमा ८८ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।वैशाख १९ गतेसम्म बहराइनमा कोरोना सङ्क्रमित नेपालीको

अर्थ

कोरोनापीडित देशमा एनआरएनएबाट आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोभिड–१९ पीडित देशमा आर्थिक सहयोग गरेको छ । एनआरएका महासचिव डा हेमराज शर्माका अनुसार कोरोना भाइरसबाट बढी प्रभावित देशमध्येका थप पाँच देशका लागि संस्थाले आर्थिक निकासा दिएको हो । आर्थिक सहयोग पाउने देशमा

अर्थ

विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काइने

काठमाडौं । सरकारले कोभिड–१९ का कारण रोजगार गन्तव्यमा अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारीमा रहेको जनाइएको छ । श्रम रोजगार पत्रकार समूहले आज आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ का कारण रोजगारी गुमाएर तथा भिसा सकिएर अलपत्र

पत्र-पत्रिका बाट

तीन हजार नेपाली फर्काउँदै कुवेत सरकार

काठमाडौं । वैदेशिक रोजगारीमा कुवेत पुगेका करिब तीन हजार नेपालीलाई ‘हार्दिकता पूर्वक’ त्यहाँको सरकारले फिर्ता पठाउने भएपछि नेपाल सरकार अन्यौलमा परेको छ। कुवेत सरकारले गत अप्रिल १ देखि नै त्यहाँका आप्रवासी कामदारलाई घर फिर्तीका लागि आममाफप् (एम्नेष्टी) को ‘आकर्षक प्याकेज’

कला

दिवेश पोखरेल अमेरिकन आइडलको टप १० मा

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप १० मा प्रवेश गर्न सफल भएका छन् । जोन डेनभरको गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० सम्मको यात्रा तय गरेका हुन् । अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको शुरुदेखि