#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19785628728559635139812705671
नेपाल2259273620616313
शिक्षा

अष्ट्रेलियाले दिने राहतमा नेपाली विद्यार्थीलाई समेट्न ऐरीको माग

काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ का कारण यतिबेला सबैतिरको अर्थतन्त्र थलिएको छ । यसबाट नेपाली विद्यार्थीहरुको प्रमुख शैक्षिक गन्तब्य अष्ट्रेलिया पनि अछुतो छैन । उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका विद्यार्थीहरुको दैनिक जनजीवन कोरोनाकै कारण

समाचार

लण्डनमा कोरोना संक्रमणबाट फेरि एक नेपालीको मृत्यु

लण्डन । लण्डनमा फेरि अर्का एक नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। गत सोमबार बिहान निधन भएका साउथ इस्ट लण्डनका ४० वर्षीय प्रशान्त अर्याललाई कोरोना संक्रमण भएको पुष्टी भएको हो । लण्डनमै रहेका मृतक अर्यालका नातेदार पदम कार्कीका अनुसार

प्रदेश ३

एनआरएन कोरियाले कोरोना पत्ता लगाउने दुई हजार किट्स नेपाललाई दिने

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरियाले कोरोना भाइरस सङ्क्रमण भए नभएको जाँच गर्न प्रयोग हुने दुई हजार किट्स नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको छ । योजना अनुरुप किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग पनि दुई हजार प्रति किट्सको सम्झौता

समाचार

अमेरिकामा कोरोना लागेका एक नेपालीको मृत्यु

काठमाडौं । अमेरिकाको न्युयोर्कमा बस्दै आएका एक नेपालीको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु भएका नेपाली अनिल सुब्बा हुन् । उनको वास्तविक नाम रमेश सम्बाहाङ्फे (लिम्बु) हो । उनको आज मृत्यु भएको हो । नेपालमा उनको घर पाँचथरको रानीगाउँ

समाचार

यूएईमा कोरोना संक्रमित दुई जना नेपाली निको भए

काठमाडौं । यूएईमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बनेका दुई जना नेपालीलाई निको भएका छन् । यूएईस्थित नेपाली राजदूत कृष्ण प्रसाद ढकालका अनुसार हाल उनीहरु संक्रमण मुक्त भएका छन्। राजदूत ढकालले आफ्नो फेसवुकमा लेखेका छन्, ‘खुसीको खबर, युएइको स्वास्थ्य

पत्र-पत्रिका बाट

कोरोना प्रभाव : युरोप बन्द, अन्योल र त्रासमा नेपाली

काठमाडौं । युरोपमा अवैध (बिनाभिसा) बसेका नेपाली कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणले संकटमा परेका छन् । पोर्चुगलमा एक नेपालीलाई कोरोना संक्रमणको पुष्टि भएपछि युरोपका नेपाली आतंकित भएका छन्। अध्ययन गर्न गएका तथा वैधानिक रूपमा काम गर्ने नेपालीलाई त्यहाँको सरकारले

कला

उदितको घरमा विपना र निरुताको मस्ती

काठमाडौं । समकालिन अभिनेत्रीद्वय निरुता सिंह र बिपना थापाको भारतको मुम्बईमा भेट भएको छ । गायक उदित नारायण झाको निवासमा निरुता र बिपनाको भेट भएको हो । बैबाहिक समारोहमा सरिक हुन मुम्बइ जाँदा उदितनारायण झाको निवासमा निरुतासँग भेट भएको बिपनाको

प्रदेश ३

४ जना नेपालीलाई कोरोना लागेको पुष्टि (भिडियोसहित)

काठमाडौं । विश्वका ११९ वटा देशमा फैलिएको कोरोनाको संक्रमण ४ जना नेपालीमा पनि देखिएको पुष्टि भएको छ । नेपाल र अस्ट्रेलियामा एक, एक तथा यूएईमा दुई नेपालीलाई कोरोना लागेको पुष्टि भएको हो । चीनबाट फर्किएका एक व्यक्तिमा कोरोनाको संक्रमण देखिएको

पत्र-पत्रिका बाट

युएईमा रहेका दुई जना नेपालीमा कोरोनाको संक्रमण

युएई । युएईमा रहेका दुई जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको छ । सोमबार दुई नेपालीसहित १४ जनामा कोरोना संक्रमण देखिएको युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ। कोरोना संक्रमण हुनेमा चार जना युएई, तीन जाना इटालियन, दुई जना बंगलादेश

खेलकुद

वर्षाका कारण नेपाल र सिङ्गापुरबीचको खेल रद्द

काठमाडौं । एसिसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेट अन्तर्गत नेपाल र सिङ्गापुरबीचको खेल टस नै गर्न नपाइ रद्द भएको छ । आज थाइल्याण्डको बैंककमा हुनु पर्ने उक्त खेल वर्षाले गर्दा नभएपछि रद्द हुन पुगेको हो । खेल रद्द भएसँगै दुवै टोलीले

समाचार

हिन्दुधर्म तथा संस्कृती संगठनले अमेरिकामा किन्यो आफ्नै भवन

काठमाडौं । भुटानको एक तान्त्रिक शासनको क्रूर नितिका कारण सन् १९९२ मा भुटानका श्रीयुद्धप्रसाद आचार्य देश निष्काशित भएका थिए । देश निष्काशित भएपछि आचार्य पूर्वी नेपालको झापा जिल्ला अन्तर्गत शरणार्थी शिविर बेल्डागीमा बसेका थिए । आफ्नै शिविरको विद्यालयमा आचार्यले सन्

खेलकुद

बक्सिङ्ग क्वालिफाईङ्गमा नेपालको विजयी शुरुवात

काठमाडौं । ओलम्पीक २०२० एसिया/ओसियाना बक्सिङ्ग क्वालिफाईङ्ग ईभेन्टमा नेपालका मुक्केवाज सनिल साही ६३ के.जी तौल समूहमा क्रिगिस्तानका मुक्केवाज काट्रेवेक उलु अर्जेन) लाई ४–१ को अन्तरले पराजित गर्दै स्पिलिट डिसिजनको आधारमा विजयी भए । जोर्डनको अमान शहरमा भईरहेको खेलमा सनिलले पहिलो