#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1226810855434845860857127675
नेपाल165313586057891
समाचार

कतारका नेपाली भन्छन्-‘तेब्बर शुल्क लिएर के को उद्धार ? यो सरासर लुट हो’

तिलु शर्मा पौडेल दोहा कतार । अहिले विश्व कोरोनाले आक्रान्त बनिरहेको छ । नेपाल सरकारले कोरोनाका कारण विदेशमा अलपत्र परेका आफ्ना नगारिकहरुलाई उद्धार गर्ने निर्णय गरे पनि विदेशबाट फर्कँदा लाग्ने जहाज भाडा, क्वारेन्टाइन तथा यातायात खर्च पनि श्रमिककै भागमा पारेको

अर्थ

विहिबार पन्ध्र अन्तर्राष्ट्रिय उडान : एक हजार ३०० सय नेपाली स्वदेश फर्किए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहिबार पनि एकै दिन १५ अन्तर्राष्ट्रिय उडान भएका छन् । यसअघि बुधबार र मङ्गलबार पनि अन्तर्राष्ट्रियतर्फ समान १४ उडान भएको थियो । यी सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन् । विभिन्न मुलुकबाट उद्धार उडानमार्फत

अर्थ

विदेशमा अलपत्र ८ हजार ८३२ नेपाली स्वदेश आए, आज १२ सय आउँदै

काठमाडौं । सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन घोषणा गरेसँगै विदेशमा अलपत्र परेका नेपालीको उद्धार कार्य जारी राखेको छ । गत जुन ५ तारिखदेखि अलपत्र नेपालीहरुलाई उद्धार शुरु गरिएको हो । त्यस यता अहिलेसम्म मलेसियाबाट ५२८ जना,

प्रदेश ३

टुटेका सपनासँगै दोहाबाट १५६ जना नेपाली लिएर हिमालयन एयरलाइन्स उड्यो (फोटोफिचर)

तिलु शर्मा पौडेल दोहा कतार । कोभिड १९ का कारण विदेशमा अलपत्र परेका आफ्ना नागरिकहरूको उद्धार उडान गर्ने नेपाल सरकारको निर्णय बमोजिम हिमालयन एयरलाइन्सले कतारबाट तेस्रो उद्धार उडान गरेको छ । गए राति कतारबाट २ बच्चा, ८ महिला र १४६

समाचार

कतारमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १०० कट्यो, सङ्क्रमित ९० हजार

तिलु शर्मा पौडेल; दोहा कतार। कतारमा कोरोनाका नयाँ सङ्क्रमितहरू सहित अस्पताल भर्ना हुनेहरू पनि दिन प्रतिदिन घटिरहेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ l कोरोनाको पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्दै मन्त्रालयले थप ४,२३१ जनालाई परीक्षण गर्दा १,१९९ जनामा सङ्क्रमण पुष्टि

प्रवास

ठगी आरोपमा अष्ट्रेलियामा २ नेपाली पक्राउ

ठगी आरोपमा अष्ट्रेलियामा रहेका २ नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा २२ वर्षीया नेहा गिरी र १९ वर्षे आयुष भट्टराई रहेका छन् । उनीहरूलाई टेलोपियास्थित एक वृद्धाको घरबाट सोमबार स्थानीय समयानुसार साढे चार बजे पक्राउ गरेको हो । ८५

प्रदेश ३

अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिन २० उडान, कति नेपाली आए स्वदेश ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार एकै दिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी २० उडान भएका छन् । ती उडानमध्ये अन्तर्राष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । बन्दाबन्दीपछि यो हालसम्मकै बढी उडान हो । यी सबै उडान यात्रु

प्रदेश ३

सोमबार अन्तर्राष्ट्रिय विमानस्थलमा १७ उडान, कति यात्री आए नेपाल ?

काठमाडौं । मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सोमबार पनि एकैदिन १७ चार्टर्ड उडान भएका छन् । अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ सात यात्रु उद्धार तथा कार्गो उडान भएका विमानस्थल कार्यालयले जनाएको छ । सोमबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बहराइनबाट

समाचार

हिमालयन एयरलाईन्सले कतारबाट उद्धार उडान भर्‍यो, धेरैका सपनाहरू खाडिमै रहे (फोटोफिचर)

तिलु शर्मा पौडेल दोहा कतार । कोरोनाको कारण विदेशमा अलपत्र परेका नागरिकहरूको उद्धार उडान गर्ने नेपाल सरकारको निर्णय बमोजिम गएको शनिवार दोहा कतारबाट पहिलो उद्धार उडान मार्फत १४९ जना स्वदेश फर्की सके पछि दोस्रो उद्धार उडानमा ३ जना बच्चासहित ६१

समाचार

निगमको बेवास्ताले दोहाबाट पीडित उड्न पाएनन्

तिलु शर्मा पौडेल दोहा कतार । नेपाल वायुसेवा निगमले २२ जुनमा हुने दोहाको उद्धार उडान स्थगन गरेको जनाएको छ । दोहा स्थित नेपाली राजदूतावासको अनुरोधमा उडान स्थगन गर्नु परेको निगमद्वारा जारी सूचनामा जनाइएको छ । तर गत जुन १८ मा

प्रदेश ३

आज ७ सय नेपाली स्वदेश फर्किंदै

काठमाडौं । आज पनि विश्वका विभिन्न ५ देशबाट ७ सय नेपाली स्वदेश फर्कने भएका छन् । विदेशमा अलपत्र परेका नेपाली ल्याउन आज ५ वटा उडान तय भएका छन् । आज हिमालयन एयरलाइन्सले पाकिस्तानबाट ७५ जना र माल्दिभ्सबाट १५६ जना नेपाली

अर्थ

विदेशमा अलपत्र ३,१०८ जना नेपालीको उद्धार, ४० जनाको शव पनि नेपाल ल्याइयो

काठमाडौं । कोरोनाको सङ्क्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीको उद्धार कार्य जारी छ । सरकारले गत जुन ५ तारिखदेखि स्वदेश फर्काउन शुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो । गैरआवासीय नेपाली सङ्घका राष्ट्रिय समिति तथा नेपाल सरकारका कूटनीतिक