#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18446766697222607182111677723
नेपाल2075057573214961
स्वास्थ्य

कोरोनाबाट विश्वमा रहेका १३० नेपालीको मृत्यु, १० हजार जना निको भए

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विभिन्न देशमा रहेका १३० जना नेपालीको ज्यान गएको छ । अघिल्लो हप्ता कोरोना संक्रमणको कारण कोही पनि नेपालीको ज्यान नगए पनि यो हप्ता कतारमा थप तीन नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्गतको

समाचार

एनआरएन कतारको राहत वितरण जारी, राहतको लागि फाराम भर्ने पीडितहरू भने घटे

तिलु शर्मा पौडेल दोहा कतार । गत डिसेम्बरमा चीनको वुहाङबाट फैलिएको कोरोना भाइरसले विश्व आक्रान्त पारीरहेको छ । खाडी राष्ट्र कतारमा कोरोनाको प्रकोपमा कमी आए पनि निराकरण भई सकेको छैन । आफ्ना नागरिकहरूमा समस्याहरू बढ्दै गएपछि राजदूतावासको अभिभावकत्वमा गैरआवासीय नेपाली

प्रदेश ३

विभिन्न मुलुकबाट नेपालीहरुको उद्धार जारी

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाजले विभिन्न मुलुकबाट कोभिड–१९ का कारण जोखिममा परेका नेपालीलाई उद्धार उडान गरी स्वदेश ल्याउँदैछन् । नेपाल एयरलाइन्सले आज कतारको दोहा, साउदी अरेबियाको रियाद र बहराइनमा चार्टर्ड गर्दैछ । यसका

समाचार

पहिलो उद्दार उडानमार्फत १४९ नागरिक लिएर कतारबाट नेपाल एयरलाईन्स उड्यो

तिलु शर्मा पौडेल दोहा कतार । कोरोनाको कारण बिदेशमा अलपत्र परेका नागरिकहरुको उद्दार उडान गर्ने नेपाल सरकारको निर्णय अनुसार कतारबाट पहिलो चरणमा नेपाल एयरलाईन्सले गए राति उद्दार उडान गरेको छ । दूतावासको फारम भरेका मध्ये पहिलो प्राथमिकतामा परेका मध्येबाट गए

प्रदेश ३

प्रवासमा अलपत्र नेपालीहरुलाई धमाधम नेपाल ल्याईंदै

काठमाडौं । कोरोना भाइरसका कारण भएको बन्दाबन्दीले तेस्रो मुलुकमा रोकिएका नेपाली स्वदेश फर्कने क्रम बढेको छ । सरकारले स्वदेश फर्कन चाहने नेपालीहरूलाई विभिन्न चरणमा ल्याउने निर्णय गरेपछि यो क्रम बढेको हो । सरकारले जेठ २१ देखि असार १ गतेसम्ममा भारत

स्वास्थ्य

कतारमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या आजसम्मकै उच्च, जसमा ५ जना नेपाली पनि

तिलु शर्मा पौडेल दोहा कतार । कतारको स्वास्थ्य मन्त्रालयले आज शुक्रवार कोरोनाको पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्दै थप ७ जनाको मृत्यु भएको जनाएको छ । मृतकहरू ३४, ४०, ६४, ६५, ६९, ७१ र ७७ वर्ष उमेर समूहका रहेका छन्

प्रदेश ३

कतारबाट २० वटा शव नेपाल ल्याइयो (फोटोफिचर)

काठमाडौं । लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विदेशमा मृत्यु भएका नेपाली मध्ये आज कतारबाट २० वटा शव नेपाल ल्याइएको छ । कतार एयरवेजको चार्टर्ड जहाजले २० जना नेपाली नागरिकहरुको शव र कतारमा अलपत्र परेका ४३ जना नेपालीलाई ल्याएको हो

समाचार

बेलायतबाट असार १० र १२ गते नेपालीहरुको उद्धार गरिने

लण्डन । कोरोना भाइरसका कारण भएको बन्दाबन्दीले विदेशमा रोकिएका नेपालीमध्ये बेलायतमा बस्नेहरु पनि नेपाल फर्कन पाउने भएका छन् । लण्डनस्थित नेपाली दूतावासको पहलमा गठित सूचना सङ्कलन सहयोग समितिमार्फत बिहीबार दिइएको जानकारी अनुसार असार १० र १२ गते नेपालका लागि उडान

अर्थ

नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले कतारबाट उद्धार उडान गर्ने

तिलु शर्मा पौडेल दोहा कतार । बिदेशमा समस्यामा परेका नागरिकहरुको लागि उद्दार उडान गर्ने नेपाल सरकारको योजना अन्तर्गत नेपाल एयरलाइन्सले २० जुनमा कतारबाट उद्धार उडान गर्ने भएको छ । आज नेपाली राजदुताबासले एक सूचना जारी गर्दै प्रथम चरणमा नेपाल फर्कनेहरुको

समाचार

नेपाल एयरलाइन्सले २१ जुनमा साउदीको रियादबाट उडान भर्ने

तिलु शर्मा पौडेल दोहा कतार । कोरोनाका कारण विदेशमा अलपत्र परेका आफ्ना नागरिकलाई उद्धार गर्ने सरकारको निर्णय बमोजिम नेपाल एयरलाइन्सले साउदी अरबको रियाद एयरपोर्टबाट यही २१ जुनमा उडान गर्ने जानकारी नेपाली राजदूतावास रियादले एक सूचना मार्फत दिएको छ । उक्त

समाचार

जनसम्पर्क समिति कतारद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र

तिलु शर्मा पौडेल दोहा कतार । नेपाली कांग्रेसको विदेश स्थित भातृसंगठन नेपाली जनसम्पर्क समिति कतारले १४ बुँदे माग सहितको ज्ञापन पत्र नेपाली दुताबास कतार मार्फत प्रधानमन्त्रीलाई पठाएको छ । नेपाली कांग्रेसको केन्द्रीय बैठकले नेपालमा कोभिड १९ को महामारी, त्यसबाट उत्पन्न

समाचार

श्रीलङ्काबाट नेपालीको हवाई उद्धार गरिँदै

काठमाडौं । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन हिमालय एयरलाइन्सले आजदेखि उद्धार चार्टर्ड उडान गर्दैछ । हिमालयको पूर्वनिर्धारित तालिका अनुसार आज श्रीलङ्काबाट नेपालीको उद्धार उडान हुनेछ । सोही प्रयोजनका लागि हिमालय एयरलाइन्सको न्यारोबडी जहाज आज बिहान कोलम्बो उडेको छ । नेपालबाट