#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4354254611616941034848332032369
नेपाल15983086243293115675
अन्तराष्ट्रिय

फ्रान्समा एकैदिन थपिए ५२ हजार संक्रमित

फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या झन् बढेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । उनीहरुले पछिल्लो समयमा कोभिडका संक्रमितहरु झनै बढेको बताएका हुन् । प्राप्त समाचारअनुसार गएको २४ घन्टामा मात्र फ्रान्समा ५२ हजार जनामा कोरोना संक्रमण भएको पाइएको हो ।

अन्तराष्ट्रिय

फिलिपिन्समा आँधीका कारण हजारौं मानिस विस्थापित

फिलिपिन्समा आँधीका कारण हजारौं मानिस विस्थापित भएका छन्। आँधीका कारण धेरै घरहरुमा क्षति पुग्नुका सँगै बाढी र पहिरो पनि गएको अलजजिराले उल्लेख गरेको छ। मोलाभे नाम दिइएको आँधी १८० किलोमिटर प्रति घण्टाको गतिमा आएको अधिकारीहरुले बताएका छन्। आँधीका कारण २५

अन्तराष्ट्रिय

४.८ म्याग्नीच्यूडको भूकम्प

इस्लामाबाद । पाकिस्तानमा सोमबार बिहानै ४.८ म्याग्नीच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा गएको थियो । भूकम्पबाट कुनै जनधनको क्षति भएको खबर प्राप्त भइसकेको छैन ।

खेलकुद

आईपीएल : राजस्थानसँग मुम्बई ८ विकेटले पराजित

काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पाँचौ जित निकालेको छ । गए राति भएको खेलमा बेन स्टोक्सको शतकीय पारीको सहयोगले राजस्थानले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको हो । मुम्बईले दिएको १९६ रनको लक्ष्य पछ्याएको राजस्थानले १८.२

समाचार

भारतमा कोरोनाका ५० हजार नयाँ संक्रमित, कूल संक्रमित ७८ लाख नाघे

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७८ लाख ६५ लाख पुगेको छ । गएको २४ घण्टामा भारतमा ५० हजार नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमित मध्ये

अन्तराष्ट्रिय

काबुलको आत्मघाती बम हमलामा ३० जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलनजिकैको एक शैक्षिक संस्थालाई लक्ष्य गरेर गरिएको आत्मघाती बम हमलामा परी कम्तीमा पनि ३० जनाको ज्यान गएको बताइएको छ । अफगानिस्तानको एक निजी शैक्षिक संस्थाको भवनलाई लक्षित गरेर भएको सो आत्मघाती आक्रमणमा मृत्यु हुनेको संख्या ३० पुगेको अधिकारीहरुले

अन्तराष्ट्रिय

अफगान सेनाको हवाई आक्रमणमा तेह्र बालबालिका मारिए

अफगानिस्तानको सेनाले गरेको हवाई कारबाहीका क्रममा कम्तीमा पनि १३ जना बालबालिका मारिएको बताइएको छ ।अफगानिस्तानको उत्तर पश्चिमी प्रान्त तखारमा भएको हमलामा परी ती बालबालिका मारिएका अफगानिस्तानको मानवअधिकार आयोगले जानकारी दिएको छ । उक्त आयोगले तखार क्षेत्रमा अफगानिस्तानको सरकारी सैन्य फौजले

समाचार

भारतीयले गरे नेपाली महिलाको हत्या

कुवेतमा एक भारतीयले नेपाली महिलाको हत्या गरेका छन् । कुवेतको एक अपार्टमेन्टमा बस्दै आएकी ती महिलाको शव भेटिएपछिको अनुसन्धानमा उनको हत्या भएको खुलेको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ । अपार्टमेन्टमा महिला मृत भेटिएको जानकारीपछि अनुसन्धानका लागि पुगेको प्यारामेडिकल टिमसहित पुगेको

स्वास्थ्य

विदेशमा थप एक नेपालीको निधन

विश्वव्यापी महामारी कोभिड–१९ संक्रमणबाट विदेशमा थप एक नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो । एनआरएनए, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार ४२ देशमा रहेका नेपालीमध्ये

अन्तराष्ट्रिय

सामसुङका अध्यक्ष ली कुन हीको मृत्यु

सामसुङ इलेक्ट्रोनिक्स अध्यक्ष ली कुन हीको आइतबार ७८ वर्षकाे उमेरमा निधन भएको छ । सामसुङले एउटा वक्तव्य जारी गर्दै अध्यक्ष लीको मृत्यु भएको जानकारी दिएको हो । ली लामो समयदेखि बिरामी थिए । उनी केही वर्षदेखि अस्पतालमा उपचाररत थिए ।

क्रिकेट

आईपीएल : पञ्जाबद्वारा हैदराबाद १२ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गए राति सम्पन्न दोस्रो खेलमा किंग्स इलेवेन पञ्जाबले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ। सम्पन्न खेलमा पञ्जाबले हैदराबादलाई १२ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङ सम्हालेको पञ्जाबले निर्धारित २० ओभर खेल्दै ७

अन्तराष्ट्रिय

पोल्याण्डका राष्ट्रपति डुडालाई कोरोना

पोल्याण्डका राष्ट्रपति एन्डरजेज डुडालाई कोरोना सङ्क्रमण पुष्टि भएको उनका प्रवक्ता ब्लाजेज स्पाईचाल्सीले शनिबार जानकारी गराएका छन् । स्पाईचाल्स्कीले भने, “राष्ट्रपतिलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ तर उहाँको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ । राष्ट्रपतिको सम्भावित सेवाका लागि चिकित्सकसहितको टोली