#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1373961258791949624978189196
नेपाल1734439605611249
स्वास्थ्य

भारतमा कोरोना संक्रमित संख्या नौ लाख नाघ्यो

नयाँ दिल्ली । भारत कोरोना भाइरसको संक्रमतिको संख्या ९ लाख नाघेको छ । गत २४ घण्टामा २८ हजार ४९८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९ लाख ६ हजार ७५२ पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार बिहान जानकारी

कला

वलिउड अभिनेता सुशान्तले आत्महत्या गरेको आज एक महिना पूरा

काठमाडौं । आजभन्दा ठीक एक महिना अघि वलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका थिए । सुशान्तको मृत्युको खबरले सबैलाई आश्चर्य चकित बनाएको छ । यो आघात उनकी प्रेमिका रिया चक्रवर्तीलाई सुशान्तको परिवार र प्रशंसकहरु जत्तिकै छ । सुशान्तको बिदाइ

स्वास्थ्य

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ७५ हजार भन्दा बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७५ हजार ९५५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ३२ लाख ४२ हजार ६९३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो

खेलकुद

रियल म्याड्रिड ग्रानडासँग २-१ गोल अन्तरले विजयी

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत शीर्षस्थानमा रहेको रियल म्याड्रिडले लिगमा लगातार नवौं जित निकालेको छ । रियलले पछिल्लो खेलमा ग्रानडालाई २,१ गोल अन्तरले पराजित गरेको हो । रियलले खेलको पहिलो हाफमै दुई गोल गरेको थियो । जुन जितका लागि

खेलकुद

म्यानचेस्टर र साउथह्याम्पटनको खेल बराबरीमा

काठमाडौं । खेलको अन्तिम समयमा आएर म्यानचेस्टर युनाइटेड जितबाट वञ्चित बनेको छ । इन्ज्युरी समयमा माइकल ओवाफेमीले गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको दौडमा रहेको म्यानचेस्टर युनाइटेड जितबाट वञ्चित बनेको हो । खेलमा म्यानचेस्टर युनाइटेड र युनाइटेड साउथ ह्याम्पटनले

अन्तराष्ट्रिय

नेपाल आयल निगम नाफामादेखि भारतीय न्यूज च्यानल खुल्लासम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास

कला

आइसोलेशनमा अमिताभको दोस्रो दिन, छोडेनन् दैनिक तालिका

काठमाडौं । कोरोना भाइरस संक्रमित अमिताभ बच्चनलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था सामान्य रहेको र आइसोलेशन वार्डमा भए पनि उनी आफ्नो दैनिक तालिकालाई निरन्तरता दिइरहेका छन् । उनी अझै पनि आफ्नो प्रशंसक, कलेज, पत्रकार र साथीहरुलाई

समाचार

चीनको हेबेमा भूकम्प

हेबे । चीनको हेबे प्रान्तको गुये जिल्लामा आइतबार ५.१ म्याग्नीच्यूडको भूकम्प गएको छ । चिनियाँ भूकम्प मापन केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटरको गहिराईमा गएको थियो । भूकम्पबाट जनधनको क्षति नभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

स्वास्थ्य

रूसी सेचेनोभ विश्व विद्यालयद्वारा कोभिड–१९ खोपको क्लिनिकल परीक्षण सफल भएको दावी

रूस । रूसको सेचेनोभ विश्वविद्यालयले कोभिड–१९ उपचारका लागि उपयोगी खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । “खोपको प्रयोग ‘सेचेनोभ मस्को स्टेट मेडिकल यूनिभसिर्टी’का स्वयंसेवकमा परीक्षण भएको र यसको प्रयोग सुरक्षित भेटिएको छ,” इन्स्टिच्युट फर ट्रान्सलेसनल मेडिसिन एण्ड वायोटेक्नोलोजीका

प्रदेश ३

प्रधानमन्त्री ओलीद्वारा अमिताभ बच्चन परिवारको स्वास्थ्यलाभको कामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय वरिष्ठ चलचित्र अभिनेता अमिताभ बच्चनको सुस्वास्थ्य र शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले आज अपराह्न ट्विट गर्दै प्रसिद्ध कलाकार अमिताभ र उनका पुत्र अभिषेकको सुस्वास्थ्यको कामना गरेका हुन् । बच्चन परिवारलाई कोरोना

कला

बलिउड अभिनेत्री ऐश्वर्यालाई पनि कोरोना पुष्टि

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनको कोरोना रिपोर्ट पोजेभिट आएपछि अभिषेकपत्नी अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना पोजेटिभ देखिएको छ । यसअघि पहिलोपटकको परीक्षणमा जया बच्चनसहित ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको

स्वास्थ्य

विश्वभरी सवा करोड मानिस कोरोना सङ्क्रमित, कहाँ कति ?

काठमाडौं । कोरोना भाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको संख्या एक करोड २६ लाखभन्दा बढी पुगेको छ । जोन्स हकिन्स विश्वविद्यालयले दिएको जानकारी अनुसार विश्वभरी एक करोड २६ लाख ७१ हजार ५९२ जना सङ्क्रमित भएका छन् । त्यसैगरी सवैभन्दा धेरै अमेरिकामा ३२