#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1119356552912743331036331335
नेपाल152593290846143
स्वास्थ्य

भारतमा एकै दिन १९ हजार ४०० बढी कोरोना संक्रमित

नयाँ दिल्ली । भारतमा दैनिक हजारौंको संख्यामा नयाँ संक्रमितहरु थपिदै गएकाले कुल सङ्क्रमितको संख्या ५ लाख ४८ हजार ३१८ पुगेको छ। सरकारी अधिकारीहरुले सोमबार बिहान सार्वजनिक गरेको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै १९ हजार ४५९ जना संक्रमित भएका छन्

समाचार

चीनले सिमाना नजिक मार्शल आर्ट कलाकार र पर्वतारोही विशेषज्ञहरु पठायो

काठमाडौं । चीनले १५ जुनको गाल्भान हिंस्रक घटनापछि आफ्ना सेनाहरु भेला गराएको छ । चीनले सिमाना नजिक मार्शल आर्ट कलाकार र पर्वतारोही विशेषज्ञहरु पठाएको छ । जसमा तिब्बतको मार्शल आर्ट क्लबका लडाकूहरु रहेका छन् । चिनियाँ सरकारी मिडियाले आफ्नो रिपोर्टमा

स्वास्थ्य

कोरोना विश्व अपडेट, के छ आजको अवस्था ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ४ हजार ५१० पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २ लाख ४३ हजार ८५८ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो

समाचार

कोभिड–१९ बाट विश्वभर १५८ नेपालीको मृत्यु

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विदेशमा रहेका १८ हजार ७०० नेपालीली

अन्तराष्ट्रिय

अनौठो रेकर्ड : मृत्यु भएको १० महिनापछि गिनीज बुक अफ वर्ल्ड रेकर्ड

काठमाडौं । अमेरिकाको लोकप्रिय जेट कार रेसर जेसी कुम्ब्सलाई मरणोपरान्त विश्वको सबभन्दा द्रुत गतिमा कार चलाएको रेकर्डबाट सम्मान गरिएको छ । जेसीको सन् २०१९ अगस्ट २७ मा ओरेगोनको आल्वर्ड डेजर्टमा ल्यान्ड स्पीड रेकर्ड तोड्न खोज्दा दुर्घटनामा परि मृत्यु भएको थियो

स्वास्थ्य

भारतमा कोरोनाबाट एकैदिनमा २० हजार सङ्क्रमित, मृत्तकको संख्या कति ?

महाराष्ट्र । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या प्रतिदिन बृद्धि हुदै गएको छ । विश्वभरी महामारीका रूपमा फैलिएको महामारीबाट भारतमा सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी रहेको देखिएको छ । कतिपय देशहरुमा सङ्क्रमितको सङ्ख्या घटे पनि भारतमा भने झन् झन् बढ्दै

स्वास्थ्य

कोरोनाबाट विश्वमा संक्रमितको संख्या १ करोड नाघ्यो, मृत्यु हुने ५ लाख बढी

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ६०८ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ७३ हजार ७१४ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी

अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट मृत्युदर तीन प्रतिशत, निको हुने दर ५८ प्रतिशत

नयाँ दिल्ली । भारतका स्वास्थ्य मन्त्री हर्षवर्धनले भारतका कोभिड १९ का सङ्क्रमितहरुमा निको हुने प्रतिशत ५८ रहेको जानकारी दिएका छन् । उनले भनेका छन् – यहाँका कोभिड १९ का सङ्क्रमितहरुमध्ये ५८ प्रतिशतलाई निको भएको छ । भारतमा शनिबारसम्ममा कम्तीमा पनि

स्वास्थ्य

कोरोनाबाट विश्वमा ४ लाख ९६ हजार बढीको मृत्यु, संक्रमितको संख्या ९८ लाख ९८ हजार कट्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ९६ हजार ७२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ९८ लाख ९८ हजार १८८ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस

अन्तराष्ट्रिय

वित्तीय संस्थाद्वारा खर्च कटौतीको तयारीदेखि अमेरिकामा दुई करोड संक्रमित भएको अनुमानसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास

कला

सुशान्तको आत्महत्याको खबर सेलाउन नपाउँदै फिल्म रिलिज प्रसंगले गर्मायो बलिउड

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यको खबर अझै सेलाई सकेको छैन । तर, उनी अभिनित अन्तिम फिल्म ‘दिल बिचरा’ प्रदर्शनको मुद्दाले पुनः बलिउड गर्माएको छ । यस मुद्दालाई लिएर हाल बलिउडमा दुई फरक–फरक बिचारले स्थान पाएका छन् ।

समाचार

‘कोरोनाको खोप नबन्दासम्म सामाजिक दुरी कायम गरौं’ : मोदी

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस विरुद्धको खोप नबन्दासम्म सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने नियमलाई कडाईका साथ कार्यान्वयन गर्नु पर्ने बताएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि हरेक व्यक्तिले “दुई गजको दुरी” भन्ने नियमलाई ध्यान