#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
प्रदेश ३

केन्द्रबिन्दु बुलेटिन : ‘प्रधानमन्त्री ओलीका अभिव्यक्ति अलोकतान्त्रिक’-कांग्रेस (भिडियोसहित)

काठमाडौं । हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति अलोकतान्त्रिक बन्दै गएको भन्दै कांग्रेसले

प्रदेश ५

‘ढुक्क हुनुस्, घोषणा गरेकै समयमा निर्वाचन हुन्छ’ : प्रधानमन्त्री ओली

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा संविधानसम्मत ढङ्गले नै गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकास्थित राप्ती नदीमा निर्मित पुलको आज उद्घाटनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले आयोजना गरेको जनसभालाई

प्रदेश ३

नागरिक आन्दोलनमाथि वालुवाटारमा प्रहरीको ज्यादती (भिडियोसहित)

काठमाडौं । नागरिक अगुवाहरुले प्रतिनिधिसभा विघटनविरुद्ध गरेको मार्चपासमा प्रहरीले हस्तक्षेप गरेको छ । कमलपोखरी देखि शुरु भई प्रधानमन्त्री निवास बालुवाटार नजिकै पुगेको मार्चपासमा प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको फोहोरा प्रहार गरेको हो । नागरिक अगुवाहरुले कमलपोखरीको माटो लगाएर मार्चपास र्याली

राष्ट्रिय

बलात्कार गरी गहना लुट्ने पक्राउ

शरीर बन्धक बनाई बलात्कार गरेकाे तथा बलात्कारपछि डाँकाकसुरमा फरार अभियुक्त पक्राउ परेका छन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ गुन्टे गाँउ ठेगाना भएका कैलाश भन्ने २४ वर्षीय रोहन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । गत असोज १५ गते एक महिलालाई घर पुर्‍याई

समाज

युवतीसहित होटल पुगेका युवक कोठामै मृत

काठमाडौंकाे धुम्बाराहीस्थित युवतीसहित सोमबार बिहान विभोर हाेटल पुगेका एक युवककाे केही समयमै ज्यान गएकाे छ ।काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलका ३४ वर्षीय श्रीकृष्ण श्रेष्ठले युवतीसहित सोमबार बिहान हाेटल पुगेका थिए। कोठा बुक गरेर बसेका उनी अचेत भएपछि सँगै रहेकी युवतीले होटल व्यवस्थापनलाई खबर गरेको

खेलकुद

प्रधानमन्त्री कप क्रिकेटः सेमिफाइनल समिकरण पूरा

काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सोमबार सेमिफाइनल समिकरण पूरा भएको छ । विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश २ माथि ४ विकेट जित निकाल्दा सोमबारकै अर्को खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबमाथि ६ रनको जीत निकालेपछि

राष्ट्रिय

३४५ ग्राम सुनसहित विमान‍्स्थलबाट २ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३४५ ग्राम सुनसहित चितवन भरतपुर उपमहानगरपालिका-१३ घर भएका सुवास गुरुङलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । कतार एअरवेजद्वारा कतारको दोहाबाट काठमाडौं आएका गुरुङलाई विमानस्थलको प्रहरीले जाँच गर्दा बच्चाले प्रयोग गर्ने डाइपरको बटमभित्र लुकाइछिपाई ल्याएको उक्त सुन

प्रदेश ३

‘प्रधानमन्त्रीले अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न गरे’ : कांग्रेस

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गर्नेहरू देश विरोधी हुन् भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको अभिव्यक्ति अलोकतान्त्रिक भएको ठहर गरेका हुन् । ‘फरक

प्रदेश ६

संसद् पुनःस्थापनाको माग गर्नेहरु प्रतिगामी हुन् : गृहमन्त्री थापा

कालीकोट । गृहमन्त्री रामबहादुर थापाले विघटित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालीकोटमा गरेको जनसभालाई सम्बोधन गर्दै उनले अहिलेको अवस्थामा संसद् पुनःस्थापना नहुने माग गर्ने प्रतिगामी भएको आवरोप लगाए। उनले संविधानमा प्रधानमन्त्रीले

प्रदेश ३

संसदले सरकारलाई सहयोग गरेन भन्नु गलत होः सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् । सोमबार अन्तरपार्टी महिला सञ्जालले संसद सूचारु गर्न माग गर्दै बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै संसदमा एकदिन पनि सत्तापक्ष र प्रतिपक्ष कसैले पनि सरकारको विरोध

प्रदेश ३

बालुवाटारमा भएको नागरिक आन्दोलनमा प्रहरीद्वारा पानीको फोहोरा प्रहार

काठमाडौं । बृहत नागरिक आन्दोलनको प्रधानमन्त्री कार्यालय बालुवाटार मार्चमा प्रहरीले पानीको फोहोरा हानेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै विरोधमा निस्किएको बृहत नागरिक आन्दोलनले गरेको बालुवाटार मार्चमा प्रहरीले पानीको फोहोरा प्रहार गरेको हो । बृहत

प्रदेश ३

संविधानको रक्षा र राजनीतिक स्थायित्वको पक्षमा जनसभाः उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षका नेता ईश्वर पोखरेलले संविधानको रक्षा र राजनीतिक स्थायित्वको पक्षमा जनसभा आयोजना गर्न लागिएको बताएका छन् । सोमबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बागमती प्रदेश संगठन कमिटीको आयोजनामा माघ २३ गते काठमाडौँमा