#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1226798255434045859917127651
नेपाल165313586057891
राजनीति

भारतीय पक्षलाई प्रवक्ता श्रेष्ठको जवाफ, अनर्गल प्रचार र बकवास बन्द गर

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता एवं राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताएका छन् । प्रवक्ता श्रेष्ठले बिहिबार ट्वीट गर्दै भारतीय सञ्चार माध्यमको अनर्गल

प्रदेश ३

नेकपा विवाद : यस्ता छन् ओली–दाहालबीच छलफल भइरहेका चार विकल्प (भिडियोसहित)

काठमाडौं । नेकपाको विवाद करिब फुटको दिशामा अघि बढेपछि गत शनिबारबाट प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच सघन वार्ता चलिरहेको छ । प्रारम्भमा २/२ जना सहयोगी राखेर सुरु भएको छलफल पछि ‘वान टु वान’

राजनीति

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, केही समयमा प्रमाणपत्र पाउने

काठमाडौं । तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । बुधबारको निर्वाचन आयोगको बैठकले जसपा दर्ता गर्ने निर्णय गरेको हो । जसपालाई आयोगले प्रमाणपत्र भने दिएको छैन । निर्वाचन

प्रदेश ३

जम्बु र भोटेकोशी बाढीः मृत्यु हुने दुई जनाको सनाखत, १८ को खोजी जारी

सिन्धुपाल्चोक । गए राति अविरल वर्षासँगै ठाडो खोलामा आएको बाढीबाट जम्बु, खागदल र बुलकोटेमा मृत्यु भएका दुई जनाको सनाखत भएको छ। मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका –५ जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी रहेको र दुवैको शव

कला

तारा अधिकारीको ‘पराईको सिन्दुर’ बजारमा (भिडियोसहित)

काठमाडौं । गीतकार तारा अधिकारीको नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘पराईको सिन्दुर’ बोलको गीतमा नरेन्द्र प्यासीको स्वर तथा संगीत सुन्न सकिन्छ । गीतमा विछोड भएपछि हुने प्रेम र अनुभूतिलाई व्यक्त गरिएको छ । गीतको सार्वजनिक भिडियोमा जीवन भट्टराई

प्रदेश ३

बाह्रबिसेमा उद्धारका लागि हेलिकप्टर

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकप्टरसहितको टोली घटनास्थल पुगेको छ । मौसम प्रतिकूलताले काभ्रेको मङ्गलटारमा अवतरण भएको कैलाश एयरको हेलिकप्टर सिन्धुपाल्चोकको बाह्रबिसे जम्बु पुगेको हो । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले हेलिकप्टर घटनास्थलमा पुगिसकेको र

प्रदेश ३

आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाएका छन् । गृह मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । थापा मंगलबार नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त

प्रदेश ३

कुर्सी नछाड्ने प्रधानमन्त्रीका पाँच तर्क

काठमाडौं । पार्टीमा देखिएको विवाद मिलाउन यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको विचमा दिनहुँ वार्ता भईरहेको छ । प्रचण्डलाई पार्टीको कार्यकारी अधिकार र अन्य केही अधिकार दिएर मिलाउने पक्षमा ओली रहेका छन् तर एउटा पद जसरी

अर्थ

सुनको मूल्य अहिले सम्मकै उच्च, कति पुग्यो आज ?

काठमाडौं । नेपाली बजारमा आज सुन अहिले सम्मकै उच्च विन्दुमा कारोवार भइरहेको छ । सुन आज प्रतितोला ९ सय रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको हो । मंगलबार प्रतितोला ७०० रुपैयाँले बढ्दै सुन ९० हजार ९०० रुपैयाँमा कारोबार

प्रदेश ३

सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीको वितण्डा, उद्धार जारी (फोटोफिचर)

सिन्धुपाल्चोक। गएरातिदेखिको अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्याएको छ । उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म कठिनले पुगेको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा

प्रदेश ३

सेवानिवृत्त प्रहरी महानिरीक्षक ज्ञवालीको बिदाइ

काठमाडौं । तीसवर्षे सेवा अवधि पूरा गरी गएरातिदेखि सेवानिवृत्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, प्रहरी अतिरिक्त महानिरीक्षक तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक सूर्यप्रसाद उपाध्यायलाई प्रहरी प्रधान कार्यालयले बिदाइ गरेको छ । उनीहरुलाई बुधबार साँझ नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले

अर्थ

नक्कली भ्याट बिल प्रयोग गरि राजश्व चुहावट : ७७ करोड बिगो दाबीसहित उच्च अदालतमा मुद्दा दायर

काठमाडौं । भन्सार चोरी पैठारी, झुठा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी राजश्व चुहावट गरेको अभियोगमा विभिन्न व्यक्ति तथा कम्पनीविरुद्ध ७७ करोड चार लाख बिगो कायम गरी उच्च अदालतमा मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्ध बिगो असुल गरी सोही