न्याय क्षेत्रमा प्रवेश गरेपछि कहिल्यै पछाडी फर्कनु परेनः प्रधानन्यायाधीश श्रेष्ठ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू न्याय क्षेत्रमा प्रवेश गरेपछि कहिल्यै पछाडि फर्कनु नपरेको बताएका छन् ।  सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले आयाेजना गरेकाे एक कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले भने, “न्यायापालिका प्रवेश गरेपछि पछाडि फर्केर हिँड्नु परेन । जहिले पनि म अग्रस्थानमा पुगिरहेको छु ।” त्यसपछिका वृत्तिविकासमा आफू सधैं काममा अब्बल रहेका कारण नै होला सधैं अग्रस्थानमा पुगेको उनको भनाइ थियो…

Logo