पूर्व सुरक्षाकर्मी परिषद नेपालका प्रवक्ता हेम शंकर गिरिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेका सभापति शेरबहादुर देउवासहितको सरकारले एमसीसी पास गरेर जनतालाई धोका दिएको आरोप लगाएका छन् । सोमबार एमसीसी कार्यान्वयनविरुद्धको वृहत अन्तर्क्रिया कार्यक्रममा प्रवक्ता गिरिले संयुक्त सरकारकै सहभागितामा मुलुकलाई धोका दिने काम भएको बताएका हुन् । उनले भने, ‘राष्ट्रघाती एमसीसीप्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डको घाँटीमा तरवार झुण्डाएरपास…