पर्यटक नहुँदा हात्ती सफारी सङ्कटमा

नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र  वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन् ।  दुर्लभ एकसिङ्गे गैँडालगायतका वन्यजन्तु हेर्न यहाँ आउने पर्यटक लालयित हुन्छन्। निकुञ्जभित्रका वन्यजन्तु हेर्नका लागि विसं २०४१ बाट हात्ती सफारी गर्ने गरिएको हो। यहाँ हात्ती चढ्नकै लागि पर्यटक आउने गर्दथे। तर पछिल्लो समय यहाँको पहिचानका रूपमा रहेको…

Logo