‘एसियाज मोस्ट एडमायर्ड मार्केटिङ लिडर अवार्ड’बाट उजय शाक्य सम्मानित

आउटरिच नेपालका संस्थापक उजय शाक्य ‘एसियाज मोस्ट एडमायर्ड मार्केटिङ लिडर’ को अवार्डबाट सम्मानित भएका छन् । सिंगापुरमा आयोजित सीएमओ एसिया अवार्डको १४औं संस्करणको कार्यक्रममा उनलाई सम्मान प्रदान गरिएको हो । वर्ल्ड फेडेरेसन अफ मार्केटिङ प्रोफेसनल्सबाट समर्थन प्राप्त सीएमओ एसियाले मार्केटिङको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने मार्केटरलाई सम्मान गर्दै आएको छ । शाक्यलाई नेपालको विज्ञापन बजारलाई…

Logo