गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका २ नायब महानिरीक्षक (डिआईजी), १० वरिष्ठ उपरीक्षक (एसएसपी) र नेपाल प्रहरीका ५ वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । गृहले सशस्त्र प्रहरी बलका डिआईजी कमल गिरीलाई प्रधान कार्यालयको कार्य विभागबाट प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरेको हो । प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डिआईजी अभिकुमार खत्रीलाई भने बिन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही पठाएको छ। …