गोर्खा वारियरमा हाम्रो कथा देखाइएको छः प्रधानसेनापति शर्मा

शुक्रबार बेलुकी आयोजित चलचित्र ‘गोर्खा वारियर’को विशेष प्रदर्शनी हेरेपछि नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले चलचित्रमार्फत गोर्खालीको वीरता प्रस्तुत भएको प्रतिक्रिया दिएका छन्। उनि श्रीमती तथा सैनिक श्रीमती सङ्घकी अध्यक्ष सुनिता शर्मासँग विशेष प्रदर्शनीमा पुगेका थिए।  “चलचित्रबारे जति सुनेको थिए, त्यति नै राम्रो पाएँ। जङ्गलको परिवेशलाई खिच्न निकै मुस्किल हुन्छ। यसको पहिलो दर्शक बन्न पाउँदा खुसी…

Logo