२४ घण्टापछि खुल्यो नाग्म गमगढी सडक

विद्युत लाइन तान्ने क्रममा ट्रकको ठक्करबाट मृत्यु भएका कर्णबहादुर रावतको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने मागगर्दै अवरुद्ध कर्णाली राजमार्गको सिंजा सडक खण्ड अन्तर्गत नाग्म गमगढी सडक २४ घण्टापछि सञ्चालनमा आएको छ।  मृतकको परिवालाई उचित क्षतिपूर्ति दिनुपर्ने र चालकलाई कारबाहीको माग गर्दै स्थानीयले मंगलबारबाट विरोध गर्दै अएका थिए। तर,बुधबार भने स्थानीय र मृतकका आफन्तले दिनभरी नै सडक अवरुद्ध…

Logo