सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ, पक्राउ पर्नेको संख्या २०

सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । आज बिहान दुई चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । यो प्रकरणमा हालसम्म २० जना पक्राउ परेका छन् । त्यसमध्ये यसअघि नै एकजना हाजिरी जमानीमा छुटेका छन् ।  साउन ३ गते हङकङबाट ब्रेक सुमा…

Logo