निर्दोष लालबहादुरः नौ महिना थुनिएको क्षतिपूर्ति कसले व्यहोर्ने ? [भिडियाेसहित]

नौ महिनादेखि सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा चर्चामा रहेको अभियान थियो ‘जस्टिस फर लालबहादुर बिक’। सुनसरी इटहरी–१९ का लालबहादुरको तस्बिरको स्केच अंकित एउटा पोस्टरमा ‘जस्टिस फर लालबहादुर बिक’ लेखिएको अभियान चल्यो । सुनुवाइको पर्खाइमा ९ महिनादेखि तड्पिरहेका लालबहादुरलाई बैंकिङ कसुर तथा ठगी अभियोगमा सुनसरी जिल्ला अदालतले दोषी ठहर्‍याउँदै कारागार चलान गरेको थियो । नौँ महिना…

Logo