थुनामुक्त गर्न आदेश माग गर्दै शरणार्थी प्रकरणका नेताहरू उच्च अदालत पाटनमा

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएका काँग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, टोपबहादुर रायमाझीसहित १५ जना रिहाइको माग गर्दै उच्च अदालत पाटन पुगेका छन् ।  काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण, रायमाझीसहित १६ जनालाई पुर्पक्षमा लागि थुनामा पठाएको थियो । तर, त्यसमध्ये १५ जनाले साधरण तारेखमा छुटी पाउँ भन्दै उच्च अदालत…

Logo