मनमोहन अस्पतालका फार्मेसी प्रमुखका आफन्त न्याय माग्दै धर्नामा

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जका फार्मेसी प्रमुख स्व. अमृत पोखरेलका आफन्त न्याय माग्दै धर्नामा बसेका छन् ।  गत असार २९ गते विहान अस्पतालमा नै झुण्डिएको अवस्थामा फेला परेका पोखरेलको बारेमा अहिले छानविन जारी छ । पोखरेलले लेखेको सुसाइड नोटमा औषधि खरिदमा भएको अनियमिततामा आफूलाई षड्यन्त्रपूर्वक फसाउन खोजिएको उल्लेख गरेका थिए। त्यसलगत्तै मृतकका आफन्तको…

Logo