ललिता निवास जग्गा प्रकरणः सचिव राउतलाई थुनामक्त गर्न सर्वोच्चको परमादेश

बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले परमादेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राउतलाई थुनामुक्त गर्न परमादेश जारी गरेको हो । राउतलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने आधार, कारण र औचित्य नदेखिएको बताउँदै सर्वोच्चले…

Logo