व्यवसायी दीपक मल्होत्राले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामत भएको ठूलो परिमाणको सुनमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । बिहीबार दरवारमार्गस्थित होटल रोयल सिङ्गीमा पत्रकार सम्मेलन गर्दै व्यवसायी मल्होत्राले सो सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता भनेर आएको समाचारमा आपत्ति जनाएका हुन् । उक्त समाचार कपोकल्पित, भ्रामक र असत्य रहेको उनको दाबी छ । किन…