संघीय संसद्को वेबसाइटमा ह्याकरले लेख्यो- ‘स्टप सपोर्टिङ चाइना’

काठमाडौं। पछिल्लो समय निरन्तरजसो भइरहेको संघीय संसदको वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन। संसद्को वेबसाइटमा निरन्तर ह्याकरले पहुँच पुर्याइरहेका छन्। बिहीबार पनि संघीय संसद्को वेबसाइट ह्याक भएको छ। वेबसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामाग्री राखेका छन्। फोटोमा लेखिएको छ,‘ह्वाट इज चाइना नोथिङ, स्टप सपोर्टिङ…

Logo