राष्ट्रिय एकता हाम्रो नेपाली मौलिकपन हो: राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकता नेपाली मौलिकपन भएको बताएका छन्। आइतबार नेपाल जैन परिषदद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय एकता नेपाली मौलिकपन भएको बताएका हुन। उनले भने,‘हाम्रो जस्तो विभिन्न जातजाति, भाषाभाषी, धर्म र संस्कृति भएको देशमा सबै नेपालीहरूबिच रहेको धार्मिक सहिष्णुता, मेलमिलाप र सद्‌भाव नेपालीको विशिष्ट पहिचान हो, विविधतामा एकता र…

Logo