जसपाको गण्डकी प्रदेशस्तरीय किसान महासंघ र खस संघ गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई भ्रातृ सङ्गठन किसान महासंघ र खस संघ गठन गरिएको छ। शुक्रबार पोखरामा आयोजित प्रदेशस्तरीय भेलाबाट यामप्रसाद आचार्यको अध्यक्षता १३ सदस्यीय समाजवादी किसान महासङ्घ गठन भएको हो। त्यस्तै सोही भेलाबाट हस्तबहादुर कुँवरको अध्यक्षतामा १५ सदस्यीय समाजवादी खस संघ, नेपाल गण्डकी प्रदेश समिति गठन गरिएको हो। पार्टीका राजनीतिक समिति…

Logo