कांग्रेसको प्रतिष्ठासँग जोडिएको उपनिर्वाचन

डा. कृष्णप्रसाद पौडेल सन् १९९० दशकका महान समाजशास्त्री जिग्मेन्ट बौउमेनको सिद्धान्त अनुरूप अवधारणाहरूपनि तरल रूपमा एक ठाउँबाट अर्काे ठाउँमा सरिरहन्छ । यस्तो अवधारणा ज्ञान, विचार, मूल्य र मान्यताको आधारमा तय हुने गर्दछ । नेपाली कांग्रेसले यी अवधारणाहरू समयानुकुल तय गर्न सकेन भने आजको पुस्ता त्यस्ता अवधारणा तय गर्ने पार्टीको पछाडि सहजै आकर्षित हुन्छन् । त्यस्ता…

Logo