सुशासन समितिद्वारा गृहमन्त्रीबाट भूकम्पपीडित व्यवस्थापनको विवरण माग

राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितको पुनर्वास, उद्धार, पुननिर्माण तथा त्यसका दीर्घकालीन व्यवस्थापनको सम्बन्धमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग विवरण लिएको छ । बिहीबार समितिले उद्धार, राहत र अस्थायी पुनर्वासको व्यवस्थापन लगायत विषयमा गृह मन्त्रालयले हालसम्म गरेको कार्य र प्रभावित जिल्लामा रहेका पीडितका समस्या समाधानको विषयमा गृहमन्त्री श्रेष्ठलाई समितिमा बोलाएर…

Logo