स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि आयोग शक्तिशाली छः परराष्ट्रमन्त्री साउद

स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि प्राप्त सुझावका आधारमा कानुनमा सुधार गर्न सरकार प्रतिबद्ध रहेको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बताएका छन्।  एसियाका निर्वाचन व्यवस्थापनसम्बन्धी निकाय र सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागितामा काठमाडौमा भएको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै उनले प्रजातान्त्रिक व्यवस्था बलियो बनाउन निर्वाचन प्रणाली र प्रक्रियालाई सामयिक बनाउन आवश्यक रहेको बताएका हुन्। निर्वाचन आयोग…

Logo