कसैले चाहँदैमा राजतन्त्र फर्कँदैनः नेता निधि

नेपाली काङ्ग्रेसका नेता विमलेन्द्र निधिले कसैले चाहँदैमा नेपालमा राजतन्त्र नफर्कने दाबी गरेका छन् । आज बेलाकाे होम अप्लायन्सेसको शाखा उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘अब नेपालमा कसैले सोच्दैमा राजतन्त्र फर्किनेवाला छैन । गणतन्त्र नेपाली जनताले ल्याएको हो । यो निरन्तर रुपमा कायम रहन्छ । काठमाडौंको कुनै गल्ली र चोकमा यसो…

Logo