कास्टिङ कोशीमा भयो अब फिल्म प्रर्दशन हुन्छः महेश बस्नेत

नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले कोशी प्रदेशबाट कांग्रेसको विद्रोही समूह र एमालेको सहकार्यसंगै नेपाली राजनीतिमा नयाँ कास्टिङ सुरुवात भएको तर्क गरेका छन् ।  शनिबार काठमाडौंमा आयोजित अन्तर्क्रियामा नेता बस्नेतले कोशी प्रदेशबाट सुरु भएको नयाँ राजनीतिक कोर्ष अब संघीय सरकारमा समेत देखिने दाबी गरे । उनले भने–‘कोशी प्रदेशको कांग्रेसको विद्रोह र एमालेसँगको सहकार्य त…

Logo