सांसद श्याम घिमिरेले भने- ‘नेपाली समाज पूँजीलाई घृणा गर्छ, कसरी हुन्छ उन्नति ?’

नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य हुन् श्याम घिमिरे। सिन्धुलीका प्रतिनिधि घिमिरे स्पष्ट अर्थ नीति नभई राजनीति एक्लै सफल नहुने मान्यता राख्छन्। संसद, संसदीय समिति र सार्वजनिक सभाहरुमा पनि उनले यसैको वकालत गर्दै आएका छन्। घिमिरेले भने,‘नेता, दल र समाज समेत पूँजी विरोधी छन्, अनि कसरी हुन्छ आर्थिक उन्नति?’ नेपालको समग्र अर्थतन्त्रको अवस्था रनीतिगत रुपमा अर्थव्यवस्थालाई…

Logo