चिकित्सा शिक्षा अध्ययन प्रदेशमा विस्तार गर्न आवश्यक छः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सा शिक्षा अध्ययन अध्यापनलाई सबै प्रदेशहरूमा विस्तार गरी सरल रुपमा स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक रहेको बताएका छन् । यसका लागि आवश्यक पर्ने कानुनी, नीतिगत र संस्थागत सुधारहरु क्रमशः अगाडि बढाउँदै लैजान सबै मिलेर काम गर्नुपर्ने उनले बताए ।  आज बालुवाटारमा चिकित्सा शिक्षा आयोगको १२औं बैठकमा उनले देशमा उत्पादन भएका जनशक्तिका…

Logo