गणतन्त्रको विकल्प छैनः सभापति देउवा

नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन्। आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भने, गणतन्त्रको विरोध गर्नुको अर्थ नरहेकाे बताएका हुन्। उनले गणतन्त्रको विरोध गर्नेहरुको अर्थ नरहेको बताए। गणतन्त्र विरोधी गतिविधिबाट राजनीतिक दलहरु अत्तालिएका हुन्? यो प्रश्नमा उनले भने,“को अत्तालियो? हामी अत्तालिएका छैनौँ।”  वर्तमान सत्तारुढ गठबन्धन दलको सत्तासाझेदारीका…

Logo