कोसी प्रदेशद्वारा बजेट प्रतिस्थापन विधेयक पारित

कोसी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रीको हैसियतले ल्याएको बजेट प्रतिस्थापन विधेयक कोशी प्रदेश सभाबाट पास भएको छ। कार्कीले तत्कालीन मुख्यमन्त्री हिकमत कार्की नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न शनिबार कोसी प्रदेश सभामा बजेट प्रतिस्थापन विधेयक पेस गरेका थिए। उनले पेस गरेको विधेयक छलफल पछि सर्वसम्मतले पारित भएको हो। विधेयक…

Logo