इजरायल घटनाबारे संसदमा परराष्ट्रमन्त्री साउदले भने- केही नेपालीकाे हताहत भएको हुनसक्छ [भिडियाे]

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा केही नेपाली हताहत भएको हुनसक्ने बताएका छन् ।  आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री साउदले इजरायलमा नेपालीहरुमा भएको हिंसाको घटनामा नेपालीहरुको अवस्थाबारे सदनलाई जानकारी गराउँदै इजरायलमा रहेका नेपालीको सुरक्षा, घाइतेहरुको अवस्था र उपचार, आक्रमणमा परेका नेपालीको उद्धारबारे सरकार गम्भिर रहेको बताए ।  उनले भने,‘नेपाली दूतावासका अनुसार गाजा क्षेत्रमा अयनका लागि रहेका १७…

Logo