संक्रमणकालिन न्यायको विषयमा सत्तापक्ष नै गम्भीर नभएको एमाले सचेतक बर्तौलाको आरोप

नेकपा एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालिन न्यायको विषय टुङ्ग्याउन नदिन राजनीतिक चलखेल हुन थालेको भन्दै सचेत गराएका छन् ।  बिहीवार प्रतिनिधि सभा बैठकमा सचेतक बर्तौलाले, १७ वर्षदखि थाती रहेको शान्ति प्रकृया र संक्रकणकालीन न्यायको विषयलाई टुङ्ग्याउनका लागि उपयुक्त विधेयक निर्माण गर्ने काम गरिरहेको बेला राजनीतिक रुपबाट वातावरण बिगार्ने प्रयास भैरहेको भन्दै त्यसतर्फ सचेत हुन सरकारलाई…

Logo