शान्ति खल्बल्याउन खोजेकाले सामाजिक सञ्जाल नियन्त्रण आवश्यक छः मन्त्री किराती

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सामाजिक सञ्जालको दुरुपयोगले देशको शान्ति खल्बल्याउने काम भइरहेको दाबी गरेका छन् । सोमबार ललितपुरमा आयोजित नेपाल संवाद शिखर सम्मेलन–२०२३ लाई सम्बोधन गर्दै मन्त्री किरातीले सामाजिक सञ्जालको दुरुपयोगले शान्तिमा खलल  पुर्याउन खोजिरहेको भन्दै यसलाई सही समयमा नियन्त्रण गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘सामाजिक सञ्जालको दुरुपयोग एउटा चुनौती छ ।…

Logo