भूकम्प पीडितका लागि एमालेले राहत सामग्री वितरण गर्ने

नेकपा (एमाले)ले जाजरकोटको भूकम्प परी घरबारविहीन भएका पीडितलाई राहत सामग्री वितरणको तयारी गरेको छ। पार्टीको समाजिक सेवा केन्द्रले भूकम्प पीडितहरुका लागि राहत सामग्री जाजरकोट र पश्चिम रुकुम पठाउने तयारी गरेको छ । केन्द्रका प्रमुख एवं नेकपा एमालेका केन्द्रीय सदस्य मोतिलाल दुगडका अनुसार अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा भूकम्पको बिपत्तीमा परेकाहरुलाई सहयोग गर्नका लागि केन्द्र अग्रसर…

Logo