प्रदेशहरू कामकाजी हुन सकेनन्, सोचेअनुसार काम भएनः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेशहरु कामकाजी हुन नसकेको बताएका छन् । जे सोचेर प्रदेशहरु निर्माण गरिएको हो त्यसअनुसार काम हुन नसकेको उनको भनाइ छ । कांग्रेसको १४औं महाधिवेशनको संकल्प, उत्साह, एकता र रुपान्तरण विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । ‘प्रदेशहरु एकदमै महँगो भइरहेका छन्’ उनले भने, ‘प्रदेशहरु जे सोचेर बनाएका…

Logo