सांसद तोसिमा कार्की चिकित्सक टोली लिएर जाजरकोट गईन्

प्रतिनिधिसभा सदस्य तोसिमा कार्की स्वास्थ्यका विशेषज्ञ टोली लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ गएकी छन्। प्रभावित क्षेत्रमा तत्कालै आकस्मिक उपचार गर्ने तयारी सहित जाजरकोट गएको सांसद कार्कीले आफ्नो फेसबूकमा लेखेकी छन्। ‘हामी तत्काल आकस्मिक अपरेसन र उपचार गर्ने तयारी गर्ने छौं’ उनले भनेकी छन्। तोसिमाको टोलीमा हाडजोर्नी विशेषज्ञ, अनेष्थेजियोलोजिष्ट, जनरल फिजिसियन, मेडिकल अफिसर सहित उनी स्वयं जनरल…

Logo